महिला साकोसको रक्तदान कार्यक्रमबाट ८५ पिन्ट रगत संकलन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
महिला साकोसको रक्तदान कार्यक्रमबाट ८५ पिन्ट रगत संकलन

इटहरी । इटहरीस्थित महिला बचत तथा ऋण सहकारी संस्था लि. ले आइतबार आयोजना गरेको रक्तदान कार्यक्रममा ८५ पिन्ट रगत सङ्कलन भएको छ । साकोसकी कोषाध्यक्ष पुनम थापा मगरको संयोजकत्वमा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, धरानको प्राविधिक सहयोग थियो । महिला साकोसले वार्षिक कार्य योजनामा समावेश गरी स्थापनाकालदेखि बार्षिक रक्तदान कार्यक्रम गर्दै आएको छ ।

सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत वार्षिक रुपमा समुदायसँग सहकारी  शीर्षक अन्तर्गत सरसफाइ, वृक्षारोपण, डस्टबिन वितरण लगायतका काम गर्दै आएको छ । १० हजार भन्दा बढी सेयर सदस्य रहेको सो साकोसले विद्यालयमा वित्तीय साक्षरता, विपन्न समुदायलाई खाद्यान्न वितरण, निर्ब्याजी बाख्रा पालन सापटी लगायतका कार्यक्रमहरू समेत गर्दै आएको छ । साकोसले हाल ६ वटा सेवा केन्द्र मार्फत आफ्ना सदस्य सेवा दिँदै आएको छ । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२४ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप