मोरङको दौतरीबलिया साकोसको ५औं वार्षिक साधारण सभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मोरङको दौतरीबलिया साकोसको ५औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । मोरङको दौतरी बलिया बचत तथा ऋण सहकारी संस्था लि. को ५ औं वार्षिक साधारण सभा संस्थाका अध्यक्ष उमेश वस्तीको अध्यक्षता तथा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. (नेफ्स्कून) का महासचिव घनश्याम अधिकारीको प्रमुख अतिथ्यतामा मंसिर १ गते सम्पन्न भएको छ । सभामा नेफ्स्कून सञ्चालकहरु लक्ष्मी सापकोटा तथा शालिग्राम ढकालसँगै पूर्व महासचिव घनश्याम खतिवडा लगायतको आतिथ्यता थियो । 

सभामा नेफ्स्कूनका महासचिव अधिकारीले पूर्वकै सर्वोकृष्ट संस्था भएकाले बचत कर्ताको हकहितका काममा अगाडि बढेर सेवा मुलक कार्य गर्दै संस्थाले राम्रा काम गरेर देखाउन आवश्यक रहेको बताउनुभयो । साथै उहाँले सदस्य मैत्री सेवामा विशेष जोड दिन पनि आग्रह गर्नुभयो ।

यसैगरी, नेफ्स्कूनका पूर्व महासचिव खतिवडाले सहकारीहरूलाई दिगो र भरपर्दो बनाउँदै लैजान सहकारीका पदाधिकारीहरूको महत्त्वपूर्ण भूमिका रहने धारणा राख्नुभयो ।  संस्थाको २५ करोड ९१ लाख बढी पूँजी रहेको छ ।

उद्घाटन कार्यक्रममा नेफ्स्कूनका सञ्चालक सदस्य शालिकराम ढकाल, प्रदेश बचत तथा ऋण सहकारी संघ कोशी प्रदेशका अध्यक्ष हरिप्रसाद सुवेदी, सुन्दरहरैचा नगरपालिका वडा नं. ४ का वडाध्यक्ष तथा संस्थाका निवर्तमान कोषाध्यक्ष कैलाश बस्नेतले संस्था सम्बन्धी आफ्ना विचार व्यक्त गर्नुभएको थियो ।

सभामा दौतरीबलिया साकोसका अध्यक्ष उमेश वस्तीले २०८०/८१ को वार्षिक प्रतिवेदन तथा नीति कार्यक्रम बजेट प्रस्तुत गर्नुभएको थियो । संस्थाको प्रगति प्रतिवेदन संस्थाका सचिव रामकुमार कालाखेतीले प्रस्तुत गर्नुभएको थियो । 

साकोसले आफ्नो अनलाइन बैङ्किङ खाताबाट सेयर सदस्यलाई सरल तरिकामा सेवा प्रदान गर्दै आएको छ ।  सभामा जिल्ला बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष डी. बी. थापा, सुन्दरहरैचा नगरपालिका वडा नं. ५ का वडाध्यक्ष गणेश चौधरी, साकोसको सञ्चालक तथा लेखा सुपरिवेक्षण समिति, उपसमिति, कर्मचारी तथा सदस्यहरुको बाक्लो उपस्थिति थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप