दौतरी बलिया साकोस प्रोवेसन स्तरीकरण कार्यक्रममा आवद्ध 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दौतरी बलिया साकोस प्रोवेसन स्तरीकरण कार्यक्रममा आवद्ध 

काठमाडौं । मोरङको दौतरी बलिया बचत तथा ऋण सहकारी संस्था लि. नेफ्स्कूनले सञ्चालन गरेको साकोसहरुको गुणस्तर सुनिश्चिततासम्बन्धी राष्ट्रिय सतरको स्तरीकरण कार्यक्रम प्रोवेसनमा आवद्ध भएको छ ।

साकोसको ५औं वार्षिक साधारण सभाको बैठकको अवसर पारेर अतिथिहरु तथा सदस्यहरुको समेत उपस्थितिमा प्रोवेसन कार्यक्रममा सम्झौता भएको हो । नेफ्सकूनका महासचिव घनश्याम अधिकारी तथा पूर्व महासचिव घनश्याम खतिवडासँगै नेफ्स्कून सञ्चालकहरु लक्ष्मी सापकोटा र शालिकराम ढकाल, कोशी प्रदेश बचत संघका अध्यक्ष हरि सुवेदी, जिल्ला बचत संघ मोरङका कोषाध्यक्ष डीबी थापा लगायतको उस्थितिमा सम्झौता सम्पन्न भएको हो ।

प्रोवेसन अर्थात् पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रममा आवद्धताले संस्थागत विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास साकोसले लिएको छ ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप