अन्तर्राष्ट्रिय सहकारी सम्मेलनः स्टेशनरीको जिम्मा महिला सहकारीलाई 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अन्तर्राष्ट्रिय सहकारी सम्मेलनः स्टेशनरीको जिम्मा महिला सहकारीलाई 

एजेन्सी । भारतको सफल सहकारीहरुमध्ये महिलाहरुद्वारा सञ्चालित सेवा सहकारीमा आवद्ध अबोदाना ह्यान्डीक्राफ्ट एण्ड सेवा गिताञ्जली स्टेशनरी कोअपरेटिभले अन्तर्राष्ट्रिय सहकारी सम्मेलन-२०२४ तथा संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय सहकारी वर्ष (आईवाईसी) -२०२५ सम्बन्धी स्टेशनरी तयारीको जिम्मा पाएका छन् ।

उक्त सहकारीमा आवद्ध महिला श्रमिकहरु यो अवसरबाट खुसी छन् । यो भव्य कार्यक्रमको तयारीका लागि आवश्यक स्टेशनरी सामाग्रीहरु छपाई, निर्माण, उत्पादन  तथा तयारी गर्ने जिम्माले उनीहरुको आम्दानी बढ्ने तथा परिचय पनि फराकिलो हुने भन्दै श्रमिक महिलाहरुसँगै माउ सेवा सहकारी पनि हर्षित भएको हो ।

अबोदाना सहकारीले अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) तथा इन्डियन फामर्स फर्टिलाईजर एशोसिएसन (इफ्को) बाट संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ तथा अन्तर्राष्ट्रिय सहकारी सम्मेलनको स्टेशनरी सामाग्री तयारीको जिम्मेवारी प्राप्त गरेको हो । अन्तर्राष्ट्रिय सहकारी सम्मेलन तथा आईवाईसी-२०२५ का लागि आवश्यक झोला, पेन, नोटबुक लगायतका आवश्यक स्टेशनरी सामाग्रीहरु तयारीमा उक्त सहकारीमा आवद्ध महिलाहरु जुटेका छन् । यो वास्तरमा क्र्याफ्टम्यानशीप थ्रु कोअपरेटिभ्ज् हो ।

भारतीय राजधानी नयाँ दिल्लीमा भोलिबाटअन्तर्राष्ट्रिय सहकारी सम्मेलन सुरु हुँदैछ । नोभेम्बर २५ देखि ३० सम्म सञ्चालन हुने विश्व सहकारी अभियानको महाकूम्भको उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने कार्यक्रम छ भने सम्मेलनमाा भुटानका प्रधानमन्त्री, भारतीय गृह तथा सहकारी मन्त्री, संयुक्त राष्ट्र संघका प्रतिनिधिहरु, नेपाली सहकारी अभियन्ताहरुसँगै विश्व सहकारी अभियानका हस्तीहरुको सहभागिता रहनेछ ।

सम्मेलनका दौरान दिगो विकासमा सहकारीको भूमिकासँगै सहकारीका समसामायिक विषयहरुमा वृहत छलफलसहित निष्कर्षहरु निकालिनेछ । 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

११ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप