नेपाल र भारतबीच सहकारी सहकार्यका नयाँ आयामहरुको खोजी 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेपाल र भारतबीच सहकारी सहकार्यका नयाँ आयामहरुको खोजी 

काठमाडौं । नेपाली सहकारी अभियानकर्मीहरुले भारतीय सहकारिता मन्त्रालयका उच्च अधिकारीहरुसँग भेट गरी दुई मुलुकको सहकारी अभियानबीच सहकार्यका नयाँ सम्भावनाहरु पहिल्याउने विषयमा छलफल गर्नुभएको छ । दुई मुलुकबीचको सहकारी अभियानलाई थप सशक्त बनाउँदै पारस्परिक हित अभिवृद्धिका लागि नयाँ आयामहरु खोजी गर्न आज सौहादपूर्ण छलफल भएको हो । 

भारतमा आयोजित अन्तर्राष्ट्रिय सहकारी सम्मेलन २०२४ मा सहभागी हुन नयाँ दिल्लीमा रहेको नेपाली सहकारी अभियानको टोलीले सहकारिता मन्त्रालयका अतिरिक्त सचिव पंकज कुमार बंशल तथा निर्देशक दिनेश कुमार वर्मासँग आज भेटवार्ता गरेको हो ।  

वंशल मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास निगम (एनसीडीसी) का प्रबन्ध निर्देशक हुनुुहुन्छ ।  भारतीय संसदले सन् १९६३ मा स्थापना गरेको एनसीडीसी सहकारिता मन्त्रालय अन्तर्गतको निकाय हो । नेपाल र भारतको युगौंदेखिको सम्बन्धलाई सहकारीको माध्यमबाट थप प्रगाढ बनाउने विषयमा छलफल भएको हो । 

छलफलमा पूर्व मन्त्री एवम् राष्ट्रिय सहकारी महासंघ नेपालका पूर्व अध्यक्ष केशव प्रसाद बडाल, नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल, महासंघका निवर्तमान अध्यक्ष मिनराज कडेल, राष्ट्रिय सहकारी विकास बोर्डका सदस्य सचिव डा.खगराज अधिकारी, राष्ट्रिय सहकारी बैंककी सञ्चालक अमृता सुब्बा, नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटा लगायत सहभागी हुनुहुन्थ्यो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१० दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१६ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२४ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३९ दिन अगाडि

पाठकबाट थप