रौतहटमा थपिदै 'कर्ब्स' कार्यक्रममा आवद्धता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
रौतहटमा थपिदै 'कर्ब्स' कार्यक्रममा आवद्धता

चन्द्रनिगाहपुर ,रौतहट । रौतहट बचत तथा ऋण सहकारी संघको अग्रसरतामा संघमा आबद्ध संस्थाहरु गुजारा-७ स्थित सृष्टि साकोस, चन्द्रपुर-२ स्थित सामुदायिक बिकास साकोस र वसन्तपट्टिस्थित जिबिकोपार्जन साकोसले नेफ्स्कूनद्वारा संचालित जोखिममा आधारित साकोस सुपरिवेक्षण (कर्ब्स) कार्यक्रममा आबद्धता जनाएका छन् ।

यो सँगै रौतहटमा 'कर्ब्स' मा आबद्धता जनाउने संस्थाहरुको संख्या ९ पुगेको छ । बचत संघको कार्यालयमा पुस २ गते एक कार्यक्रम गरी तीन साकोसले कर्ब्स कार्यक्रमको सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा बचत संघका अध्यक्ष बिभु पोखरेल ,लेखा सुपरिवेक्षण समिति संयोजक जितेन्द्र चौधरी ,उपाध्यक्ष राम बिश्वास पासवान, महासचिव देव बहादुर सापकोटा, कोषाध्यक्ष नरेन्द्र राना, सचिब वसन्त आचार्य, संचालक कल्पना दाहाल, ब्यबस्थापक नेवा लाल राम लगायत सस्थाका अध्यक्ष तथा ब्यबस्थापकहरुसहित नेफ्स्कूनका कार्यक्रम अधिकृत महेश बरालको उपस्थिति थियो ।

रौतहटमा यस अघि नै २ वटा साकोस प्रोवेसनमा र एक  संस्था  एक्सेस कार्यक्रममा आवद्ध भैसकेका छन् ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप