३ साकोसले पाए प्रोवेसन ब्राण्ड
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
३ साकोसले पाए प्रोवेसन ब्राण्ड

काठमाडौं । यो वर्ष ३ वटा बचत तथा ऋण सहकारी संस्थाले साकोसहरुको गुणस्तर सुनिश्चिततासम्बन्धी नेपाल सरकार सहकारी विभागको मान्यताप्राप्त प्रोवेसन ब्राण्ड प्राप्त गरेका छन् । सल्यानको ग्रामीण साकोस, ललितपुरको ठेचो महिला जागरण र चितवनको लोककल्याणकारी साकोसले पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (प्रोवेशन) ब्राण्ड प्राप्त गरेका छन् । आर्थिक वर्ष २०८०/८१ को प्रोवेशन अन्तिम परिक्षणमा सहभागी ३ साकोसहरु नेफ्स्कूनले प्रदान गर्ने नेपाल सरकारको मान्यता प्राप्त साकोसहरुको गुणस्तर सुनिश्चिततासम्बन्धी प्रोवेशन ब्राण्ड पाउन सफल भएका हुन् ।

नेफ्स्कूनको बुटवलमा आज सुरु भएको ३३औं वार्षिक साधारणसभाको उद्घाटन सत्रमा तीनवटै साकोसलाई प्रावेसन ब्राण्डको प्रतीक (प्ल्याक)  प्रदान गरिएको हो । 

तीनवटै साकोसले विगतमा प्रोवेसन ब्राण्ड प्राप्त गरिसकेका छन् । ग्रामीण साकोसले यसअघि ७ पटक तथा ठेचो महिला साकोस र लोककल्याणकारी साकोसले २/२ पटक राष्ट्रियस्तरको ब्राण्ड पाइसकेका छन् ।

पछिल्लो विवरणअनुसार, २४ सय बढी सदस्य रहेको सल्यानको ग्रामीण साकोसमा हाल ३० करोड बढीको कुल सम्पत्ति छ भने संस्थागत पुँजी करिब ११ प्रतिशत छ । त्यसैगरी, ठेचो महिला जागरणमा ३ हजार बढी सदस्य छन्, १६ करोड बढीको कुल सम्पत्ति छ भने संस्थागत पुँजी सात प्रतिशत बढी छ भने साढे ७ प्रतिशत बढी संस्थागत पुँजी रहेको लोककल्याणकारी साकोसमा १८५० सदस्य छन् भने ३७ करोड बढी कुल सम्पत्ति छ ।

नेफ्स्कूनले २०६९ सालबाट प्रोवेशन कार्यक्रम सुरु गरेको हो । नेफ्स्कूनले उद्योग विभागबाट प्रोवेशन ट्रेडमार्कको दर्ता प्रमाणपत्र समेत प्राप्त गरिसकेको छ । 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

८ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप