नेफ्स्कून सम्मान पुरस्कार २०८१ प्रदान
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून सम्मान पुरस्कार २०८१ प्रदान

बुटवल, रुपन्देही । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले सहकारी तथा साकोस अभियानमा दीर्घ योगदान दिने, उत्कष्ट कार्यसम्पादन गर्ने व्यक्ति एवम् संघ संस्थाहरुलाई पुरस्कृत तथा सम्मानित गरेको छ । संघको बुटवलमा आयोजना गरिएको ३३औं वार्षिक साधारण सभा अन्तर्गत विभिन्न विधामा उत्कृष्टहरुलाई आज पुस ५ गते सम्मानित गरेको हो । साधारणसभाको प्रमुख अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल एवम् प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा लगायतले नेफ्स्कून सम्मान तथा पुरस्कार २०८१ बाट विभिन्न व्यक्ति तथा संघ संस्थालाई सम्मानित गर्नुभएको हो ।

नेफ्स्कूनले लामो समयदेखि सहकारी तथा साकोस अभियानमा योगदान दिने व्यक्तित्व तथा उत्कष्ट कार्यसम्पादन गर्ने व्यक्ति एवम् संघ संस्थाहरुलाई स्थापना दिवसको अवसरमा सम्मान पुरस्कार घोषणा गर्दै आएको छ । यसरी घोषित सम्मान पुरस्कार संघको वार्षिक साधारणसभामा प्रदान गर्ने प्रचलन छ । 

नेफ्स्कूनको ३७औं स्थापना दिवसका अवसरमा साकोस अभियानको श्रीवृद्धिमा योगदान पुर्याउने व्यक्तित्वहरुसँगै उत्कृष्ट कार्यसम्पादन गर्ने विभिन्न व्यक्ति एवम् संघ संस्थाहरुलाई सम्मान पुरस्कार प्रदान गर्ने घोषणा गरिएको थियो ।
२०८१ साउन ३२ गते काठमाडौंमा आयोजित ३७औं स्थापना दिवस समारोहको अवसरमा विभिन्न विधामा सम्मान तथा पुरस्कार घोषणा गरिएको थियो । 

नेफ्स्कून सम्मान पुरस्कार छनौट उपसमितिकातर्फबाट संयोजक एवम् संघका निवर्तमान अध्यक्ष परितोष पौड्यालले गएको स्थापना दिवसमा सम्मान पुरस्कार घोषणा गर्नुभएको थियो । 

नेफ्स्कून सम्मान तथा उत्प्रेरणा नीति २०६८ (संसोधन समेत) को खण्ड ३ को दफा ५ बमोजिमका विधाहरुमा दफा ८ ले तोकेको मापदण्डका आधारमा नेफ्स्कून सम्मान तथा पुरस्कार उपसमितिबाट मुल्याङकन गरी सिफारिस गरिएका संघ÷संस्था र व्यक्तिहरुलाई नेफ्स्कूनको ३७ औ स्थापना दिवसका अवसरमा घोषणा गरी वार्षिक साधारण सभामा सम्मान तथा उत्प्रेरणा प्रदान गर्ने निर्णय उपसमितिले गरेको थियो  । नेफ्स्कून सम्मान पुरस्कारको आवदेन यो पटक संघको सदस्य सूचना प्रणाली (एमआईएस) मार्फत माग गरेको थियो । गत वर्षबाट संघले सम्मान पुरस्कारको आवेदनलाई अनलाईन प्रणाली (एमआईएस) मार्फत प्रविधिमैत्री बनाएको हो ।

आज पुरस्कृतहरुको नामावली यसप्रकार रहेको छः

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप