१७ औं वार्षिक साधारण सभा: जिल्ला बचत संघ पर्सा
जिल्ला बचत संघ पर्साको अध्यक्षमा पटेल विजयी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जिल्ला बचत संघ पर्साको अध्यक्षमा पटेल विजयी

वीरगन्ज । जिल्ला बचत तथा ऋण सहकारी संघ, पर्साको अध्यक्षमा हरेराम पटेल निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न संघको १७ औं वार्षिक साधारणसभा तथा निर्वाचनबाट नेफ्स्कून निवर्तमान सञ्चालक पटेल निर्वाचित हुनुभएको हो ।

अध्यक्ष पदका प्रत्याशी राकेश यादवलाई ३८ मतले पराजित गर्दै पटेल विजयी हुनुभएको हो । निर्वाचनमा कुल १२२ मत खसेको थियो । पटेलले ७९ मत पाउँदा यादवले ४१ मत पाउनुभयो ।

यस्तै संघको बरिष्ठ उपाध्यक्षमा जिस्नु बराल निर्वाचित हुुनुभएको छ । बरालले ७० मत पाउँदा प्रतिस्पर्धी राजेन्द्र प्रसाद जयसवालले ५० मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा नगनारायण सिंह, महासचिवमा राजीव कुमार साह, कोषाध्यक्षमा अरुण कुमार साह र सचिवमा नरेश चौरसिया विजयी हुनुभएको छ । उहाँहरुले क्रमश ६०, ६२, ८१ र ७७ मत पाउनुभएको थियो ।

यसैगरी सञ्चालकहरुमा विश्वास प्रताप शाह, हृदय नारायण साह, मनु राउत कुर्मी, धर्मनाथ कुशवाहा र महिला सदस्यमा सिता मुखिया बिन निर्वाचित हुनुभएको छ ।

त्यस्तै लेखा सुपरिवेक्षण समिति संयोजकमा मनोज गुप्ता तथा सदस्यमा नीरादेवी साह र रमेश कुमार दत्त निर्वाचित हुनुभएको छ ।

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप