रोजगारीको अवसर
सिको साकोसमा प्रमुख कार्यकारी अधिकृत पदमा रोजगारीको अवसर 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि

काठमाडौं । बर्दियाको सिको बचत तथा ऋण सहकारी संस्था लि. ले प्रमुख कार्यकारी अधिकृत (सिईओ) पदको आवश्यकतासम्बन्धी सूचना प्रकाशित गरेको छ । बचत ऋण सहकारीहरुको गुणस्तर सुनिश्चिततासम्बन्धी अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरको स्तरीकरण कार्यक्रम एक्सेस तथा प्रोवेशन ब्राण्ड प्राप्त गर्न सफल ३१ वर्षको गौरवमय इतिहास बोकेको सिको साकोसले व्यवस्थापन प्रमुखकको आवश्यकतासहितको विज्ञापन आज प्रकाशित गरेको हो । सिको साकोसको  माघ ५ गते बसेको साकोसको सञ्चालक समितिको बैठकको निर्णयानुसार उक्त विज्ञापन प्रकाशित गरिएको हो ।

सिको साकासले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र इच्छुक एवम् योग्य नेपाली नागरिकहरुबाट रितपूर्वक आवेदन माग गरेको छ । सातौ तहको व्यवस्थापन प्रमुखका लागि साकोसले आकर्षक तलब सामाजिक सुरक्षा कोषमा आवद्धता, आवास लगायतका सेवा सुविधा उपलब्ध गराउने सूचनामा जनाएको छ । साकोसले उक्त पदका लागि कार्यविवरण र कार्य विशिष्टीकरण सहित आवदेन प्रक्रियाहरुबारे सूचनामा विस्तृत उल्लेख गरेको छ । साकोसका महासचिव प्रकाश कुमार आचार्यद्वारा हस्ताक्षर गरिएको सूचनामा संस्थाको प्रभावकारी सञ्चालन तथा रणनीतिक नेतृत्व प्रदान गर्न सक्षम सहकारी अभियान बुझेको प्रमुख कार्यकारी अधिकृत आवश्यकत भएको उल्लेख गरिएको छ ।

ठाकुरबाबा नगरपालिका १, भुरिगाउँ मुख्य कार्यालय रहेको सिको साकोसमा हाल १० हजार ८ सय बढी सदस्य तथा २१ सय बढी बालबचतकर्ता आवद्ध छन् ।  साकोसको कुल सम्पत्ति ५२ करोड ८१ लाख बढी छ । समुदायमा आधारित सदस्य केन्द्रीत सिको साकोस नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष एवम् प्रवक्ता दामोदर अधिकारी प्रतिनिधि रहनुभएको प्रारम्भिक संस्था हो । 

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१४ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप