नेफ्स्कून अध्यक्ष ढकालद्वारा दङ्गाली सहकारी अभियन्ताहरुसँग अन्तरक्रिया
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून अध्यक्ष ढकालद्वारा दङ्गाली सहकारी अभियन्ताहरुसँग अन्तरक्रिया

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारी अध्यादेश र नेपाल राष्ट्र बैंकले जारी गरेको मापदण्ड तथा निर्देशनको मस्यौदा तथा तिनमा साकोस अभियानको धारणा सम्बन्धमा दाङका सहकारीकर्मीहरुसँग आज अन्तरक्रियात्मक छलफल गर्नुभएको छ ।

सहकारी अभियानका साझा समस्या समाधानमा नेफ्स्कूनको बिशेष पहलकद्मी र भूमिकाबारे उहाँले विस्तृत जानकारी गराउनुका साथै दङ्गाली अभियन्ताहरुबाट रचनात्मक सुझाव समेत लिनुभएको छ भने स्थानीय अभियानका विविधि जिज्ञासाहरुको अध्यक्ष ढकालले सम्बोधन गर्नुभएको छ ।

साथै अध्यक्ष ढकालले नेफ्स्कूनकातर्फबाट स्थानीय सदस्य संघ संस्थाहरुलाई आवश्यक परामर्श समेत उपलब्ध गराउनुभएको थियो । 

स्थानीय सहकारीकर्मीहरुले कार्यक्षेत्रको आधारमा बचतको सीमा, सञ्चालकको कार्यकाल, सहकारी अभियानमा अब राष्ट्र बैंकको भूमिका र दायरा आदिबारे जिज्ञासा राख्नुभएको थियो । प्रत्युत्तरमा नेफ्स्कून अध्यक्ष ढकालले माथि उल्लिखत विषयहरुमा संशोधनका लागि सरोकारवाला तथा नियामकहरुसँग पहल भैसकेको भन्दै सकारात्मक नतिजा आउनेमा विश्वस्त तुल्याउनुभएको नेफ्स्कून दाङ सहकर्मी विष्णु जोशीले साकोस आवाजलाई जानकारी गराउनुभयो ।

यसैगरी, स्थानीय निकायसँगको नेफ्स्कूनको सम्बन्ध, सञ्जाल साझेदारी आदि समसामयिक विषयमा पनि अध्यक्ष ढकालले स्थानीय अभियन्ताहरुसँग महत्वपूर्ण छलफल गर्नुभएको थियो ।

अध्यक्ष ढकालले आज जिल्ला बचत संघ दाङ, जिल्ला सहकारी संघ दाङसँगै नेफ्स्कूनको सदस्य कलश साकोसको पनि भ्रमण गरी संस्थाको अवस्था, भावी योजनाहरु र नेफ्स्कूनको खेलेको भूमिकाबारे समेत जानकारी लिनुभएको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप