महिला दिवसको अवसरमा सगुन साकोसको उद्यमी महिला सम्मान 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
महिला दिवसको अवसरमा सगुन साकोसको उद्यमी महिला सम्मान 

सर्लाही । हरिवनस्थित सगुन बचत तथा ऋण सहकारी संस्था लि.को महिला उपसमितिको आयोजनमा २०८१ फागुन २४ गते अर्थात मार्च ८ गते ११५औं अन्तर्राष्ट्रिय महिला दिवस विशेष कार्यक्रम हरिवनमा सम्पन्न भएको छ ।  उपसमिति संयोजक बाला कुमारी थापा मगर खड्काको अध्यक्षतामा हरिवन नगरपालिकाको नगर उपप्रमुुख हरिमाया घलानको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अन्तरक्रिया तथा उद्यमशिलता गरि महिला सशक्तिकरणमा सहयोग पुुर्याउने पाँच जना महिला सदस्यहरुलाई सम्मान गरिएको थियो । उक्त अवसरमा सबै महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तिकरण भन्ने मुल नाराको परिवेशमा अन्तरक्रिया सम्पन्न भएको हो ।

महिला उपसमति सदस्य संगिता लामाले स्वागत गर्नुु भएको कार्यक्रममा सदस्य अनिता कुुमारी कर्णले शुुभकामना मन्तब्य राख्नु भएको थियो । त्यसै गरि लेखा समिति सदस्य विप्लब कार्की, सञ्चालक हरि प्रसाद पुुडासैनी, लेखा संयोजक जय शंकर सिंह लगायतले कार्यक्रम सफलताको शुुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा संस्थाका कोषाध्यक्ष पदमा मोक्तान, सचिव विनोद कार्की, उपाध्यक्ष राज कुुमार उप्रेती र अध्यक्ष केशव प्रसाद ढकालले समान अधिकार र महिला सशक्तिकरण विषयमा आफ्नो प्रस्तुुति राख्नु भएको थियो । 

उक्त कार्यक्रममा महिला सशक्तिकरण सम्बन्धी रोचक भिडियो र कर्मचारी मिना कुुमार श्रेष्ठ तथा सम्झना कुुमारी दहालले स्वागत नृत्य गर्नुु भएको कार्यक्रम संचालन कर्मचारी शोभा न्योपानेले गनुभएको थियो । उक्त कार्यक्रममा जुत्ता चप्पल, नाम्लोडोरी, फलफुुल, होटल व्यवसायमा उत्कृष्ट कार्य गर्न सफल उद्यमी महिला दिदीबहिनीहरु क्रमशः सुमित्रा सार्की, चम्पादेबी ढुंगेल, पवनी देबी साहा, सुकुमाया माझी, चण्डिका मगरलाई महिला उद्यमी सम्मान प्रदान गरिएको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप