काठमाडौं । संघीय सहकारी विभागको रजिष्ट्रारमा उमेश ढुंङ्गाना नियुक्त हुनुभएको छ । ढुंङ्गानाले चैत्र ४ गते, सोमबारदेखि सहकारी विभागको रजिष्ट्रारको जिम्मेवारी सम्हाल्नुभएको हो ।
केहीदिन अघि रजिष्ट्रार पिताम्बर घिमिरेको सरुवा भएपछि मन्त्रालयले उमेश ढुंङ्गानालाई सहकारी विभागमा रजिष्ट्रारको जिम्मेवारी दिएको हो । रजिष्ट्रार पिताम्बर घिमिरेको संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत कर्मचारी प्रशासन महाशाखामा सरुवा भएको छ ।
१५ घण्टा अगाडि
१६ घण्टा अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
४ दिन अगाडि
१५ घण्टा अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
५ दिन अगाडि
४ दिन अगाडि
७ दिन अगाडि
१४ दिन अगाडि