नयाँ किरण साकोसद्वारा निःशुल्क आँखा शिविर सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नयाँ किरण साकोसद्वारा निःशुल्क आँखा शिविर सञ्चालन

काठमाडौं । टोखा नगरपालिका २ मा सञ्चालित नयाँ किरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले राष्ट्रिय सहकारी दिवसको असरमा चैत्र २० गते निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । साकोसको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सदस्य स्वास्थ्य सेवामा सहयोग पुर्याउने उद्देश्यसहित जेष्ठ सदस्यहरुलाई लक्षित गरि आँखा शिविर कार्यक्रम सञ्चालन गरिएको साकोसका अध्यक्ष राधेश्याम श्रेष्ठले साकोस आवाजलाई जानकारी गराउनुभयो । टोखा नगरपालिका भित्रका सबै जसो वडाबाट सहभागिता रहेको शिविरमा ३ सय ३५ भन्दा बढी सदस्यहरुले आँखाको स्वास्थ्य जाँच गराएका थिए । 
 
शिविरमा आँखा तथा चस्मा जाँच, मधुमेह भएका बिरामीको आँखाको पर्दा रेटिनाको जाँच, निःशुल्क औषधिक वितरण, मोतिबिन्दै छनौंट र ४० बर्ष माथि उमेरका आँखाका विरामीहरुको सुगर तथा ब्लड प्रेसरको जाँच गराईएको थियो । 

नयाँ किरण साकोसको आयोजनामा गरिएको उक्त शिविरमा टोखा नगरपालिका वडा नं. २ र ३ को समन्वय, तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौंको प्राविधिक सहयोग र सहयोगी संस्थाको रुपमा The Fred Hollows Foundation रहेको थियो । सदस्यहरुको स्वस्थ आँखाका लागि नयाँ किरण साकोसको आयोजनामा हातेमालो गरि तिलगंगा आँखा प्रतिष्ठानले प्रदान गर्नुभएको सेवा सहयोगप्रति साकोसले आभार प्रकट गरेको थियो । 

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१६ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप