सामुदायिक साकोसले गर्यो सदस्य स्वास्थ्य शिविर सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सामुदायिक साकोसले गर्यो सदस्य स्वास्थ्य शिविर सञ्चालन

काभ्रेपलाञ्चोक । पनौतीमा रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कुमारी सेवाकेन्द्रको आयोजना र लोकप्रिय स्वास्थ्य समाजको प्राविधिक सहयोगमा महिला सदस्यहरुको निःशुल्क पाठेघर तथा स्तन क्यान्सर परिक्षण तथा उपचार शिविर सम्पन्न भएको छ । वैशाख ३ गते बुधबार आयोजित कुमारी सेवाकेन्द्रमा आयोजित शिविरमा ५३ जना महिला सदस्यहरुले स्वास्थ्य परीक्षण गराएका थिए । 

शिविरमा साकोसका अध्यक्ष, सचिव, उपसमिति संयोजक  तथा सदस्यहरु, सञ्चालक सदस्यहरु, कुमारी र यूवाज्योती सेवाकेन्द्रका कर्मचारी, लोकप्रिय स्वास्थ्य समाजका ३ सदस्यीय प्राविधिक टिम र स्थानीय सदस्य सहित ६८ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रम कुमारी सेवाकेन्द्र ब्यवस्थापन उप समिति संयोजक रामशरण राउतको सभापतित्व र साकोसका अध्यक्ष मुकुन्द शर्माको प्रमुखत्वमा भएको थियो । 
 
शिविरबाट पहिला सदस्यहरुले पाठेघरको मुखको क्यान्सर (VIA) परीक्षण, स्तन क्यान्सर परीक्षण, फिस्टुलाको परीक्षण र उपचार, पाठेघर (आङ) झरेको उपचार तथा निशुल्क अपरेसन र थर्मोकोगुलेशन सेवा लिनुभएको थियो ।  

भर्खरै
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१३ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१३ घण्टा अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

पाठकबाट थप