बचत तथा ऋणको मुख्य कारोबारको परिभाषा प्रष्ट पारौंः अध्यक्ष ढकाल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बचत तथा ऋणको मुख्य कारोबारको परिभाषा प्रष्ट पारौंः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल राष्ट्र बैंकद्वारा जारी नयाँ निर्देशन तथा मापदण्डले बचत तथा ऋणको मुख्य कारोबार गर्ने प्रारम्भिक सहकारी संस्था र संघलाई एउटै परिभाषामा समेटेर हेर्न नहुने बताउनुभएको छ । आज दिउसो नेपाल राष्ट्र बैंकसँग सहकारी अभियानकर्मीहरुबीच भएको छलफल कार्यक्रमका अवसरमा अध्यक्ष ढकालले राष्ट्र बैंकको निर्देशन तथा मापदण्डमा प्रारम्भिक सहकारी संस्था र संघलाई एउटै परिभाषामा राखेर हेर्दा अन्यौल उत्पन्न भएको बताउनुभएको हो । 

सहकारी ऐन, २०७४ (संशोधित) लाई क्रस गरेर राष्ट्र बैंकले निर्देशन जारी गरेको हुँदा त्यसमा थप परिभाषा आवश्यक छ, उहाँले भन्नुभयो । अध्यक्ष ढकालले एउटै परिभाषाले सृजना गरेको अन्यौल निवारण तत्काल छुट्टिनुपर्ने आवश्यकता भएकोप्रति उहाँले राष्ट्र बैंकका प्रतिनिधिहरुको ध्यानाकर्षण गराउनुभएको थियो । 

उहाँले भन्नुभयो, मुख्य कारोबारको विषयमा डिफिनेसन आवश्यक छ, धेरै विषयहरु संशोधन भएपनि मुख्य कारोबारको विषय किन ओछेलमा पर्यो भन्ने प्रश्न अध्यक्ष ढकालले राख्नुभएको थियो । उहाँले भन्नुभयो, सदस्यको पनि परिभाषा गरौं, संस्थाको पनि परिभाषा गरौं, सेयरको पनि परिभाषा गरौं ।'

बचत ऋणको मुख्य कारोबार भनेको बचत ऋणको सर्टिफिकेट भएका संस्थाहरुलाई मात्रै मानेर जानुपर्ने होलानि त यदि होइन कारोबारको विषय हो भने पनि सर्टिफिकेसन विधि बनाउनुपर्ने होला, त्यसतर्फ बहशको बिषय नबन्नु दुखद् भएको बताउनुभयो । 

नेपाल राष्ट्र बैंकले निर्देशन तथा मापदण्ड जारी गर्दा सहकारीको शेयर सदस्य नरहने गरि निर्देशन जारी गरेको देखिन्छ, जुन सिधै सहकारी ऐन २०७४ लाई क्रश गरेर गएको बुझाई भएको उहाँले बताउनुभयो ।
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप