नवनियुक्त सहकारी सचिव शर्मालाई नेफ्स्कूनको तर्फबाट हार्दिक बधाई तथा शुभकामना
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नवनियुक्त सहकारी सचिव शर्मालाई नेफ्स्कूनको तर्फबाट हार्दिक बधाई तथा शुभकामना

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को तर्फबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका नवनियुक्त सचिव केदारनाथ शर्मालाई हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरिएको छ ।

नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका नवनियुक्त सचिव केदारनाथ शर्मालाई भेटी समग्र अभियानको तर्फबाट हार्दिक बधाईसँगै कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभएको हो । भेटमा संघका प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटा पनि सहभागी हुनुहुन्थ्यो ।

भेटका क्रममा अध्यक्ष ढकालले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को परिचय, यसले तय गरेका मार्गदर्शन र राष्ट्रिय अन्तर्राष्ट्रिय आबद्धताका सम्बन्धमा संक्षिप्त जानकारी सचिव शर्मालाई गराउनुभएको थियो । 

सचिव शर्माले सहकारी अभियानको विषयसँग आफू अत्यन्त सकारात्मक रहेको विचार राख्दै  मन्त्रालयका नियमित काम र व्यस्तता केही कम भएसँगै अभियानसँग बसेरै छलफल गर्ने धारणा राख्नुभयो । 

वैशाख ८ गते बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई सहकारी सचिवमा सरुवा गरेको थियो । यसअघि शर्मा कोशी प्रदेश सरकारको प्रमुख सचिवका रुपमा रहनुभएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप