सहकारीहरूका लागि वित्तीय परामर्श तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीहरूका लागि वित्तीय परामर्श तालिम सञ्चालन

रुपन्देही । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) रुपन्देही सदस्य सेवा कार्यालयको आयोजनामा सहकारी संघ संस्थाहरुका लागि वित्तीय परापर्श तालिम प्रदान गरिएको छ । वैशाख १५ र १६ गते, दुई दिन सञ्चालित तालिममा रुपन्देही, नवलपरासी, कपिलवस्तु र गुल्मी जिल्लाका गरि २४ सहकारीबाट ३४ जनाको  सहभागिता रहेको थियो । 

तालिम नेफ्स्कूनकी सञ्चालक एवं रुपन्देही सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति संयोजक ज्ञानु पौडेलको अध्यक्षतामा भएको थियो ।

कार्यक्रमकी प्रमुख व्यक्ति ज्ञानु पौडेलले संघले सदस्य संस्थाहरुका सवै पक्ष, समिति, उपसमिति तथा व्यवस्थापनमा रहि कार्यगर्ने सवैका लागि विविधिकरण सहितका तालिम सञ्चालन गर्दै आईरहेको र त्यस्ता तालिमहरुमा आवश्यकता र पूर्ण ताजगीकरणका लागि सबैको सहभागिता अनिवार्य रहनुपर्नेमा जोड दिनुभयो । तालिममा सहभागी प्रतिनिधिहरु साथै सम्बद्ध साकोसहरुलाई सहभागी भएकोमा धन्यवाद व्यक्त गर्नुभयो । वित्तीय परापर्श तालिमले सहभागी लगायत संस्थाका सवै सदस्यहरुमा ज्ञान अभिवृद्धि गर्न, सीप विकास गर्न र आचरण सुधारमा थप योगदान पुर्याउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । साथै संस्था र सदस्यबीचको सम्बन्ध सुदृढ बनाउन तथा सहकारीका मुल्य मान्यताको पूर्ण परिपालनामा तालिम उपयोगी रहने बताउनभुयो ।

तालिमको सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत रविन्द्र श्रेष्ठले गर्नुभएको थियो । तालिममा सहभागीको तर्फबाट आफ्नो अनुभव राख्दै प्रशिक्षार्थी चेतनारायण चौधरी र नन कुमारी छन्त्यालले तालिमले थप जिम्मेवारी वोध गराएको, वित्तीय ज्ञान र प्रयोग सम्बन्धी सकारात्मक उर्जा थपेको बताउँदै तालिम आयोजनाका लागि नेफ्स्कूनलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । 

तालिम सञ्चालन कार्यालयका व्यवसाय अधिकृत पवनजंग मल्लले गर्नुभएको थियो भने व्यवस्थापन सहयोग नेत्र प्रसाद सापकोटा र प्रकाश लुहारले गर्नुभएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप