प्राधिकरणको अध्यक्षमा सहकारी सचिव शर्मा नियुक्त, आजै पद तथा गोपनियताको सपथ ग्रहण 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्राधिकरणको अध्यक्षमा सहकारी सचिव शर्मा नियुक्त, आजै पद तथा गोपनियताको सपथ ग्रहण 

काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका नवनियुक्त सचिव केदारनाथ शर्मा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष नियुक्त हुनुभएको छ । आज मन्त्रालयमा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच सहकारी मन्त्री बलराम अधिकारीले प्राधिकरणको जिम्मेवारी सहित पद तथा गोपनियताको सपथ गराउनुभएको हो । वैशाख १५ गते बसेको मन्त्रीपरिषद् वैठकले सहकारी सचिवलाई प्राधिकरणको अध्यक्ष तोक्ने निर्णय गरेको थियो । 

सपथ ग्रहणका क्रममा मन्त्रालयका उच्च पदस्थ कर्मचारीहरु, प्राधिकरणका सदस्यहरु सहित नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृतको उपस्थिति रहेको थियो ।

सचिव शर्माले आजबाटै प्राधिकरणको जिम्मेवारी सहित पदभार ग्रहण गर्नुभएको छ । प्राधिकरणका सदस्यहरु गुरुप्रसाद पौडेल, मदन कोइराला, सदस्य सचिव रविन ढकाल लगायत प्राधिकरण कर्मचारीहरुले अध्यक्ष शर्मालाई स्वागत गर्नुभएको थियो । 

मन्त्री अधिकारीले केही समयदेखि रिक्त रहेको प्राधिकरण अध्यक्ष आजबाट परिपूर्ति भएको र अब सहकरी नियमन प्राधिकरण चलायमान हुने र यसले आफ्ना सम्पूर्ण गतिविधिहरु प्राथमिकताका आधारमा सुचारु हुने विषय साथै सचिवज्यूलाई सो अनुरुपको निर्देशन दिनुभएको नेफ्स्कूनका सिईओ डा. शिवजी सापकोटाले साकोस आवाजलाई जानकारी गराउनुभयो । 

नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले मंगलबार सचिव शर्मालाई मन्त्रालयमा प्रत्यक्ष भेट गरि बधाई तथा शुभकामना प्रदान गर्नुभएको थियो । सो अवसरमा प्राधिकरणको अध्यक्षमा सचिवज्यूनै रहनुहुनेछ भन्ने विश्वास सहित बधाई साथै कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

८ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप