प्रोवेसन बागमती तेस्रो समूहको दोस्रो कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला ‘पाम’ सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्रोवेसन बागमती तेस्रो समूहको दोस्रो कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला ‘पाम’ सम्पन्न 

काठमाडौं । प्रोवेसन बागमती तेस्रो क्लष्टरको दोस्रो कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला ‘पाम’ सम्पन्न भएको छ । काठमाडौंको पुरानो बानेश्वरस्थित सिद्धार्थ फुडल्याण्डमा आज आयोजित कार्यशालामा तेस्रो क्लष्टर (समूह) मा आबद्ध २० वटा बचत तथा ऋण सहकारी संस्थाबाट अध्यक्ष, व्यवस्थापक, कार्यदलका संयोजक र नेफ्स्कून कर्मचारी गरि ४९ जनाको सहभागिता रहको थियो ।  

अन्तरक्रियात्मक मोडलमा सञ्चालित ‘पाम’ कार्यशालाको सहजीकरण नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत एव सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकाल र कार्यक्रम अधिकृत सौभाग्य भट्टराईले गर्नुभएको थियो । प्रोवेसन कार्यक्रमले संस्थालाई दिगो बनाउन साथै संस्थागत सुशासन कायम गर्न सहयोग पुर्याउने जानकारी गराउँदै कार्यशालमा तोकिएका जिम्मेवारीहरु पूर्ण रुपमा कार्यान्वयन गर्न सहजकर्ता ढकालले साकोस प्रतिनिधिहरुलाई अनुरोध गर्नुभएको थियो । 

कार्यक्रमका सहभागीहरुले ‘पाम’ कार्यशालाले जिम्मेवारी कार्यान्वयनमा थप उर्जा सञ्चार गरेको प्रतिक्रिया व्यक्त गर्नुभएको थियो । 

कार्यशालामा सहभागी साकोसहरुमा आर्थिक विकास मित्र, बालकुमारी, बेथानचोक नारी, भैरवी, भाषासेवी मास्टर जगतसुन्दर, चिनारी,  ज्ञानज्योति महिला उत्थान, हिमनदी, होष्टे हैसे, ज्योतीपुञ्ज, लक्ष्मी महिला, नव सिर्जनशील, नवयुवा, नवदुर्गा, पाँचतारा, राधाश्वामी, साहारा महिला, सक्रिय महिला, थानकोट महिला जागरण, ठेचो महिला गरि २० वटा साकोसबाट उपस्थिति रहेको थियो । 

कार्याशाला व्यवस्थापन तथा प्रविधिक सहयोग संघका कर्मचारी मिलन कोईरालाले गर्नुभएको थियो । 

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

५ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१९ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप