सहकारीको नियमन तथा मापदण्ड निर्माण सम्बन्धमा प्राधिकरण र सहकारी अभियन्ताहरुबीच छलफल 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीको नियमन तथा मापदण्ड निर्माण सम्बन्धमा प्राधिकरण र सहकारी अभियन्ताहरुबीच छलफल 

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरण, सहकारी विभाग र सहकारी अभियन्ताहरुबीच सहकारीको समसामयिक विषयमा आज विहान भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा छलफल भएको छ । प्राधिकरणका अध्यक्ष एवं मन्त्रालयका सचिव केदारनाथ शर्माको संयोजकत्वमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारी संस्थाको लागि जारी गर्न लागिएको नियमन मापदण्डका अन्तरवस्तु एवं अन्य नीतिगत कानूनी व्यवस्थाको विषयमा छलफल भएको हो ।

छलफलका क्रममा महासंघकी अध्यक्ष ओमदेवी मल्ल, नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकाल, सहकारी विभागका रजिष्ट्रार उमेश ढुंगाना, नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा, महासंघका महाप्रवन्धक सुरेश थापा, मन्त्रालयका उपसचिव टोलराज उपाध्यायले आ आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । प्राधिकरणका सचिव रविन ढकालले प्राधिकरणमा भएको नीतिगत व्यवस्था, कानूनी आधार लगायतको विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । 

छलफलमा सहकारी दर्ता, मापदण्ड कार्यविधि, राष्ट्र बैंकवाट जारी गरिएको निर्देशन तथा मापदण्ड, सहकारी ऐन संशोेधनको लेखाजोखा लगायतका समसामयिक विषयमा छलफल भएको नेफ्स्कूनका अध्यक्ष ढकालले साकोस आवाजलाई जानकारी गराउनुभयो । प्राधिकरणले आगामी जेष्ठ महिनाभित्र बचत तथा ऋणको कारोबार गर्ने सहकारी संघ संस्थाका लागि जारी गर्न गईरहेको मापदण्ड तयारीको प्रक्रियालाई अन्तिम रुप दिन अभियानसँगको गहन छलफल प्रारम्भ भएको बताएको छ ।

भर्खरै
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

२ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 

कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता 
कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता...

३ दिन अगाडि

नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण

६ दिन अगाडि

सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन

व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 

विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण

लोकप्रिय
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२ दिन अगाडि

गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

२ दिन अगाडि

Notice
Notice

१० दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

२६ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

२४ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३४ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

पाठकबाट थप