बंगलादेशी सहकारीकर्मीहरुलाई पाँचतारा साकोसको स्वागत 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बंगलादेशी सहकारीकर्मीहरुलाई पाँचतारा साकोसको स्वागत 

काठमाडौं । नेपाल भ्रमणमा रहेको बंगलादेशको बचत तथा ऋण केन्द्रीय सहकारी संघ (सीसीयूएलबी) को टोलीलाई बुधबार साँझ काठमाडौंको पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले स्वागत गरेको छ ।

 बुधबार साँझ पोखरा भ्रमण सम्पन्न गरि काठमाडौं आईपुगेको भ्रमण टोलिले काठमाडौंकै पाँच तारा साकोसको अवलोकन भ्रमण गरेको हो । सीसीयूएलबीको सहकारी भ्रमण प्रतिनिधिहरुलाई साकोसका अध्यक्ष भोलानाथ पाठकले स्वागत गर्नुभएको थियो । उक्त अवसरमा नेपाल र बंगलादेशको सहकारी अभियान बारे अनुभव साटासाट भएको थियो भने साकोसले कार्यक्रमका अवसरमा साकोस गान (सहकारी अभियान उन्नतीको आधार हो) र बचत गरौ भन्ने सहकारी गितमा नाचगान गरेर सीसीयूएलबीका भ्रमण प्रतिनिधिहरुलाई भरपुर मनोरञ्जन समेत गराएको थियो । 

समुदायरमा आधारित रहेर २ हजार १७४ जना सदस्यहरुमा वित्तीय सेवा प्रवाह गर्दै आइरहेको पाँच तारा साकोसको कुल पुँजी १ अर्व ४ करोड ४३ लाख रहेको छ । सदस्यहरुको सामाजिक, आर्थिक पाटोलाई समेत सुक्ष्म रुपले ध्यान दिँदै विविध कार्यक्रमहरु आयोजना गर्दै अगाडि बढिरहेको साकोसको सेयर पूँजी रु. ८ करोड ३० लाख ६८ हजार रहेको छ भने बचत रकम रु. ५७ करोड ६२ लाख ५२ हजार र ऋण लगानीमा ६९ करोड ५१ लाख ९२ हजार ऋण लगानी गरेको छ । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप