पर्सा जिल्ला बचत संघको आयोजनामा सहकारीका समसामयिक विषयमा छलफल 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पर्सा जिल्ला बचत संघको आयोजनामा सहकारीका समसामयिक विषयमा छलफल 

पर्सा । ‘मर्यादित सहकारी समुन्नत समाज’ भन्ने मूल नाराका साथ शनिबार वीरगञ्ज बचत तथा ऋण सहकारी संस्था लि. (बिस्को) को सभा हलमा सहकारीहरूको समसामयिक विषय, समस्या तथा समाधानसम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला बचत तथा ऋण सहकारी संघ लि. पर्साको आयोजनामा भएको यस कार्यक्रममा सहकारी क्षेत्रमा देखिएका चुनौती र समाधानका उपायबारे विभिन्न सहकारी संस्थाका सञ्चालक अध्यक्ष तथा प्रबन्धकहरूसँग छलफल भएको थियो ।

संघका अध्यक्ष हरेराम प्रसादले वर्तमान आर्थिक र बैंकिङ क्षेत्र तथा सहकारीमा देखिएका समस्या पहिचान गर्ने उद्देश्यले यस्ता कार्यक्रमको आवश्यकतामा जोड दिनुभयो । छलफलमा सहकारीका समसामयिक समस्या र तिनको समाधान कसरी गर्न सकिन्छ भन्नेविषयमा गहन छलफल भएको अध्यक्ष हरेरामले जानकारी गराउनुभयो । 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफस्कून) का अध्यक्ष चन्द्र प्रसाद ढकालले दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । अध्यक्ष ढकालले सहकारी संस्थाका समस्या समाधानका लागि सबै सहकारी एक ठाउँमा उभिनुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले सहकारी संस्थालाई सुरक्षित राख्ने र बचतकर्ताहरूको बचत सुरक्षित राख्ने जिम्मेवारी नेफ्स्कूनको रहेको बताउनुभयो । 

जिल्ला बचत तथा ऋण सहकारी संघ लि. पर्साका अध्यक्ष हरेराम प्रसादको अध्यक्षतामा सम्पन्न यस छलफल कार्यक्रममा जिल्ला बचत संघ पर्साका वरिष्ठ उपाध्यक्ष जिष्णु बरालले शुभकामना मन्तव्य राख्नुभएको थियो । विशिष्ट अतिथिको रूपमा जिल्ला बचत संघ पर्साका पूर्व अध्यक्ष राजेश पण्डित, बिस्कोका अध्यक्ष डिल्ली बिक्रम कार्की लगायतले आ–आफ्नो सुझाव एवम् धारणा राख्नुभएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप