राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष एवं पूर्वमन्त्री बडाललाई नेफ्स्कूनमा स्वागत
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष एवं पूर्वमन्त्री बडाललाई नेफ्स्कूनमा स्वागत

काठमाडौं । राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष एवं पूर्वमन्त्री केशव बडाललाई नेफ्स्कूनमा स्वागत गरिएको छ । नेफ्स्कून केन्द्रीय कार्यालय, नयाँ बानेश्वरमा आज दिउसो संघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, पदाधिकारी, सञ्चालक, बागमती प्रोस्कूनका अध्यक्ष, संघका प्रमुख कार्यकारी अधिकृत लगायतले पूर्व अध्यक्ष बडाललाई स्वागत गर्नुभएको हो । स्वागत साथै संक्षिप्त भेटका क्रममा सहकारीको समसामयिक वस्तुस्थिति, सहकारी नियमन प्राधिकरणद्वारा जारी मापदण्ड, २०८२ र यसले बचत ऋण सहकारी अभियानमा सृजना गरेको अन्यौलताका विषयमा छलफल भएको संघका अध्यक्ष ढकालले जानकारी गराउनुभयो ।

बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सञ्चालन सम्बन्धमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणद्वारा २०८२ जेठ ९ गते जारी नियामकीय मापदण्डप्रति बचत तथा ऋण सहकारी अभियानको तर्फबाट गम्भिर ध्यानाकर्षण भएको छ । जारी मापदण्डको विषयमा पूर्व अध्यक्ष बडालले सहकारीको सिद्धान्त र मूल्य मान्यता विपरित कानुनको खिलाफमा गएर मापदण्ड जारी गरिनु सहकारी अभियानमाथी राज्यको दमन भएको बताउनुभएको छ । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप