सहकारीको बचत र कर्जा प्रवाहमा उल्लेख्य वृद्धि : आर्थिक सर्वेक्षण प्रतिवेदन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीको बचत र कर्जा प्रवाहमा उल्लेख्य वृद्धि : आर्थिक सर्वेक्षण प्रतिवेदन

सहकारीप्रति सदस्यको विश्वास साथै पुँजी परिचालनमा उल्लेख्य वृद्धि भएको सरकारले हालै सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८१/८२ ले देखाएको छ । २०८१ फागुनसम्मको तथ्याङ्कले सहकारीमा सदस्यको आवद्धता, बचत तथा पुँजी परिचालनमा वृद्धि भएको पाइएको हा्े । आर्थिक सर्वेक्षण अनुसार मुलुकभर सहकारी संस्थाहरुको संख्यामा वृद्धि भएर ३२ हजार ९ सय ६५ पुगेको देखाएको छ ।  

त्यसैगरी २०८१ फागुन मसान्तसम्म सहकारी संस्थाहरुको कुल बचत परिचालन ११ खर्ब २५ अर्ब २८ करोड पुगेको छ ।  शेयर पुँजी १ खर्ब ४३ अर्ब २९ करोड पुगेको  छ । सहकारी संस्थाहरुले त्यस अवधिमा ९ खर्ब २३ अर्ब ४७ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । ती सहकारी संस्थामा १ करोड ९ लाख ५ हजार १९२ सेयर सदस्य रहेका छन् । अघिल्लो बर्षको तुलनामा यस वर्ष सहकारीका सेयर सदस्य करिब ३५ लाख २० हजारले वृद्धि हुँदा बचत रकम साढे ६ खर्ब र कर्जा ५ खर्बभन्दा धेरैले बढेको आर्थिक सर्वोक्षणको तथ्यांकले देखाएको छ । 

पछिल्लो समय केही सहकारी संस्थाहरुमा भएको वित्तीय अपचलनका कारण सहकारीप्रति सदस्यहरुको विश्वास घटेको भाष्य निर्माण भएको भएपनि आर्थिक सर्वेक्षणको तथ्यांकले भने त्यसको विपरित नतिजा सार्वजनिक गरेको छ ।

त्यसैगरी सहकारी तथा गरिबी सूचना व्यवस्थापन प्रणाली (कोपोमिक्स) मा  गत  असारसम्म १७ हजार ६ सय ९६ सहकारी संस्था आवद्ध  रहेकोमा  २०८१ फागुनसम्म यसको संख्या १८ हजार ८ सय ९९ पुगेको छ ।  २०८१ असारसम्म सहकारी क्षेत्रमा ९४ हजार २ व्यक्ति प्रत्यक्ष रोजगार रहेकोमा २०८१ फागुनसम्म आईपुग्दा रोजगार क्षेत्रमा रहेको जनशक्ति भने घटेको पाईएको छ । २०८१ फागुनको तथ्यांक अनुसार सहकारी क्षेत्रमा ९० हजार २ सय ६५ जना प्रत्यक्ष रोजगारीमा रहेको तथ्यांकले देखाएको छ ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप