प्रोवेसन बागमती चौथो समूहको दोस्रो कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला ‘पाम’ सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्रोवेसन बागमती चौथो समूहको दोस्रो कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला ‘पाम’ सम्पन्न

काठमाडौं । प्रोवेसन बागमती चौथो क्लष्टरको दोस्रो कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला ‘पाम’ सम्पन्न भएको छ । हेटौंडामा आज आयोजित कार्यशालामा चौगो क्लष्टर (समूह) मा आबद्ध १७ बचत तथा ऋण सहकारी संस्थाबाट अध्यक्ष, व्यवस्थापक, कार्यदलका संयोजक र नेफ्स्कून कर्मचारी गरि ३७ जनाको सहभागिता रहेको थियो ।  

कार्यक्रमको उद्घाटन नेफ्स्कून मकवानपुर सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति सदस्य राजु गौतमले गर्नुभएको थियो । 

अन्तरक्रियात्मक मोडलमा सञ्चालित ‘पाम’ कार्यशालाको सहजीकरण नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत एव सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकाल र कार्यक्रम अधिकृत राम कृष्ण भट्टराईले गर्नुभएको थियो । प्रोवेसन कार्यक्रमले संस्थालाई दिगो बनाउन साथै संस्थागत सुशासन कायम गर्न सहयोग पुर्याउने जानकारी गराउँदै कार्यशालमा तोकिएका जिम्मेवारीहरु पूर्ण रुपमा कार्यान्वयन गर्न सहजकर्ता ढकालले साकोस प्रतिनिधिहरुलाई अनुरोध गर्नुभएको थियो । 

कार्यक्रमका सहभागीहरुले ‘पाम’ कार्यशालाले जिम्मेवारी कार्यान्वयनमा थप उर्जा सञ्चार गरेको प्रतिक्रिया व्यक्त गर्नुभएको थियो । 

कार्यशालामा सहभागी साकोसहरुमा महिला कल्याण, हातेमालो, महिला जनशक्ति, परिवर्तन, साइराम, चौघडा, बज्रबाराही, बागेश्वरी महिला, नवयुवा, श्री महिला जागृति, महिला एकता, सृजना महिला, महिला आवाज, महिला सेवा, सिन्धु, मिलिजुली गरि १७ वटा साकोसबाट उपस्थिति रहेको थियो । 

कार्याशाला व्यवस्थापन तथा प्रविधिक सहयोग संघको मकवानपुर सदस्य सेवा कार्यालयका कर्मचारीहरुले गर्नुभएको थियो । 
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप