विश्व वातावरण दिवसका अवसरमा महिला साकोसद्वारा वृक्षारोपण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
विश्व वातावरण दिवसका अवसरमा महिला साकोसद्वारा वृक्षारोपण

इटहरी । आज विश्व वातावरण दिवस । “प्लास्टिक प्रदूषण न्यूनीकरणमा हाम्रो दायित्व’’  भन्ने मुल नाराका साथ विश्वभर मनाइरहेको वातावरण दिवसको अवसर पारेर सुनसरी, इटहरीस्थित महिला बचत तथा ऋण सहकारी संस्थाले वृक्षारोपण गरेको छ । महिला साकोसले विश्व वातावरण दिवसको अवसरमा हरेक वर्ष वृक्षारोपण गर्ने गरेको साकोसकी अध्यक्ष मुना प्रसाईं तिमसिनाले जानकारी गराउनुभयो । सुन्दरहैचा ४, मोरङ स्थित साकोसको आफ्नै जग्गामा गरिएको वृक्षारोपण कार्यक्रममा साकोसका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमिति, व्यवस्थापक लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । 

“पर्यावरण तथा वातावरण जगेर्नाका लागि वृक्षारोपण गरौं, प्लास्टिकजन्य वस्तुको प्रयोग न्यूनीकरण गरौं” यसमा आत्मसात गर्दै कार्यक्रममा उपस्थित सम्पूर्णले आजैबाट प्लास्टिक प्रयोग सक्दो कम गर्ने विषयमा संयूक्त प्रण गर्नुभएको थियो । साथै संस्थाको कार्यालय सहित सेवाकेन्द्रमा उपस्थित सम्पूर्ण सदस्यज्यूहरुलाई कागती, लिची, अमला, अम्बक, धुपी, टिक, मसला, कटहर, बडहर, लटहर लगायत अन्य बिरुवा वितरण समेत गरिएको थियो ।

’प्लास्टिक प्रदूषण न्यूनीकरणमा हाम्रो दायित्व’ नारासहित यो वर्षको विश्व वातावरण दिवस विश्वव्यापी रुपमा विविध कार्यक्रम गरि मनाइँदै छ ।  संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ तारिखलाई विश्व वातावरण दिवसको रूपमा मनाउन थालिएको हो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२१ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप