किसान कल्याण साकोसद्वारा विद्यार्थी लक्षित लागु औषध दुर्ब्यसन विरुद्ध सचेतना  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
किसान कल्याण साकोसद्वारा विद्यार्थी  लक्षित लागु औषध दुर्ब्यसन विरुद्ध सचेतना  

सुनसरी । इटहरि १६ स्थित किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लि.ले सामाजित उत्तरदायित्वपूर्ण कार्यक्रम अन्तर्गत विद्यार्थीहरु लक्षित लागुपदार्थ दुर्ब्यसनी विरुद्ध सचतेतनामुलक कार्यक्रम सञ्चालन गरेको छ । 

लागु औषध दुर्ब्यसन दिन प्रतिदिन बढिरहेको सन्दर्भमा २ ओटा विद्यालयका ३ सय भन्दा बढी विद्यार्थीहरूलाई सहभागी गराई सचेतनामुलक कार्यक्रम गरिएको साकोसले जनाएको छ । साकोसको युवा क्लव,  बराहक्षेत्र– ७ बाङ्गेको आयोजनामा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष शालिकराम ढकालको अध्यक्षता र बराहक्षेत्र वडा नं. ७ का वडा अध्यक्ष कपिल आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । 

कार्यक्रममा इलाका प्रहरी कार्यालय महेन्द्रनगर, रक्षा फाउण्डेसन सुधार केन्द्र रामधुनी ३, फेलोसिप फाउण्डेसन इटहरी ५ र कुण्ड पुनर्जीवन केन्द्र इटहरी २० लगायतको सहजीकरण रहेको थियो । साकोसले वार्षिक कार्ययोजना अनुसार दर्जन भन्दा बढी सामाजिक कार्यक्रमहरू आयोजना गरेको थियो । सामाजिक सामुदायिक कार्यक्रमहरू व्यवस्थापन गर्न तथा युवा सेयर सदस्यहरूको नेतृत्व विकास गर्नका लागि ९ वटा युवाक्लब गठन गरि संचालन गरिरहेको छ । 

साकोसमा हाल २४ हजार ६०३ सदस्य, १ अर्व ४७ करोडको कुल सम्पति र ८ वटा सेवाकेन्द्रहरू सञ्चालनमा रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत पुस्कर बस्नेतले जानकारी दिनुभयो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१९ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप