विश्व वातावरण दिवसका अवसरमा सगुन साकोसद्वारा विद्यालयमा डस्टविन वितरण साथै वृक्षारोपण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
विश्व वातावरण दिवसका अवसरमा सगुन साकोसद्वारा विद्यालयमा डस्टविन वितरण साथै वृक्षारोपण

सर्लाही । सर्लाहीको हरिवनमा सञ्चालित सगुन बचत तथा ऋण सहकारी संस्था लि।ले विश्व वातावरण दिवसको अवसर पारेर विहिबार सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयहरुको फोहोर व्यवस्थापनका लागि डस्टविन वितरण र पर्यावरण संरक्षणका लागि वृक्षारोपणको कार्यक्रम गरेको छ । पर्यावरणलाई जोगाऔं, स्वस्थ र स्वच्छ वातावरण निर्माण गरौं भन्दै साकोसले हरिवन ३ मोहनपुरमा वृक्षारोपण कार्यक्रम गरेको हो ।

सोही अवसरमा साकोसले सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तर्गत विश्व वातावरण दिवसको अवसर पारेर हरिवनस्थित ५ वटा सामुदायिक विद्यालयहरुलाई डस्टविन वितरण गरेको थियो । साकोसले हरिवन ६ मा रहेको श्री जनसेवा माध्यामिक विद्यालयमा ५ थान, श्री.माईरानी मिक्चनी मा.वि.लाई थान ५ थान, श्री राम अवतार मा.वि.लाई ५ थान, श्री बासाटोल प्रा.वि.र श्री देउराली प्रा.वि.लाई ३३ थान डस्टविन वितरण गरिएको जनाएको छ । 

वृक्षारोपण कार्यक्रमको उद्घाटन हरिवन न.पा. वडा नंं. ३ का वडाअध्यक्ष  दिपमान लोप्चनले गर्नुभएको थियो । साकोसका अध्यक्ष केशव प्रसाद ढकालको अध्यक्षता कोषाध्यक्ष पदमा मोक्तानको स्वागत मन्तब्य र सचिव विनोद कार्कीको कार्यक्रम सञ्चालन रहेको कार्यक्रममा साकोसका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमिति, नेफ्स्कूनका कार्यक्रम अधिकृत रामकृष्ण भट्टराइ, साकोसका कर्मचारी, स्थानीय व्यक्तिहरु गरि ५० जनाको सहभागितामा १२० थान पुष्प र फलफुल प्रजातिको वृक्षारोपण गरिएको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३४ दिन अगाडि

पाठकबाट थप