ठेचो महिला जागरण साकोसको तेश्रो रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ठेचो महिला जागरण साकोसको तेश्रो रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

ललितपुर । ललितपुरको ठेचोमा रहेको ठेचो महिला जागरण बचत तथा ऋण सहकारी संस्था लि. को तेश्रो रणनीतिक योजना कार्यशाला सम्पन्न भएको छ । यहि जेठ २२ देखि २४ गते सम्म सञ्चालित कार्यशालाको प्राविधिक सहजीकरण नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले गरेको थियो । 

साकोसका सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति  गरी १२ जना र कर्मचारीहरु बाट ३ जना गरी जम्मा १५ जना सम्मिलित समूहले संस्थाको आगामी ४ वर्षको रणनीतिक मार्गचित्र तय गरेको हो । 

कार्यशालाको व्यानरमा संस्थाकी अध्यक्ष ललिता महर्जन र सहजकर्ताहरुको संयूक्त हस्ताक्षर गरी कार्यशाला संचालन गरीएको थियो।

मकवानपुरको दामनमा अवस्थित पिनस होटलमा सम्पन्न उक्त कार्यशालाको प्राविधिक सहजिकरण नेफ्स्कूनका बरिष्ठ तालिम अधिकृत कोमल राज अधिकारी र अधिकृत सरोज गणेशले गर्नुभएको थियो ।

भर्खरै
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

२ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 

कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता 
कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता...

३ दिन अगाडि

नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण

६ दिन अगाडि

सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन

व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 

विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण

लोकप्रिय
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२ दिन अगाडि

गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

२ दिन अगाडि

Notice
Notice

१० दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

२६ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

२४ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३४ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

पाठकबाट थप