सहकारीको ऋण तिर्न विराटनगर महानगरपालिकाको सूचना
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीको ऋण तिर्न विराटनगर महानगरपालिकाको सूचना

काठमाडौं । स्थानीय तहले सहकारीका ऋणी सदस्यहरुलाई सहकारीको ऋण समयमै चुक्ता नगरे कानूनी कारबाही गर्ने सूचना जारी गरेको छ । 

विराटनगर महानगरपालिकाले जेठ २९ गते बिहीबार यस्तै सूचना जारी गरी सहकारीका ऋणी सदस्यहरुलाई समयमै ऋण चुक्ता गर्न आग्रह गर्दै अन्यथा कानूनी कारवाही अघि बढाउने जनाएको छ । सहकारी संस्थाबाट लिएको ऋण तिर्ने जिम्मेवारी स्वयम् सदस्यकै हुने भएकोले सम्पूर्ण ऋणी सदस्यहरुलाई प्रचलित सहकारी ऐन, नियमावली, निर्देशिका एवम् मापदण्डको बर्खिलाप नहुने गरी जुन सम्झौता वा शर्त बमोजिम ऋण लिएको हो सो बमोजिम ऋणको सावाँ, व्याज लगायतका रकम सम्बन्धित सहकारी संस्थामा समयसीमाभित्रै चुक्ता गरी जिम्मेवार शेयर सदस्यको कर्तव्य पुरा गरी वित्तीय अनुशासन कायम गर्दै सहकारी संस्थाहरुको कारोबारलाई मर्यादित र पारदर्शी तवरले सुसञ्चालन गर्न सहयोग पुरÞ्याउन अनुरोध गरेको छ । 

साथै सहकारी संस्थाहरुलाई आफ्ना शेयर सदस्यहरुको बचत समयमै फिर्ता गर्न र ऋण तथा बाँकी बक्यौता असुली गर्ने तर्फ समेत थप क्रियाशील रहन ध्यानाकर्षण गराएको छ । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप