'तालिमले कर्मचारीहरुलाई उत्कृष्ट कार्यसम्पादनमा सहयोग पुग्छ'
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
'तालिमले कर्मचारीहरुलाई उत्कृष्ट कार्यसम्पादनमा सहयोग पुग्छ'

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) न्युरोड सदस्य सेवा कार्यालयको आयोजनामा संघमा आवद्ध सदस्य संस्थाहरुका लागि आधारभूत साकोस सञ्चालन तालिम प्रदान गरिएको छ । विहिबार सञ्चालित तालिमको मुख्य उद्देश्य दैनिक कार्यालय सञ्चालन, लेखा प्रणाली, वित्तीय व्यवस्थापन, साकोस सञ्चालनको कानुनी तथा नीतिगत पक्ष र सहकारी सिद्धान्तबारे आधारभूत ज्ञान प्रदान गर्नु रहेको थियो । तालिममा काठमाडौंका विभिन्न बचत तथा ऋण सहकारी संस्थाबाट गरि २६ जनाको सहभागिता रहेको थियो । 

तालिमको अध्यक्षता साथै उद्घाटन नेफ्स्कूनका सञ्चालक एवम् न्युरोड सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति संयोजक खेमराज सुवेदीले गर्नु भएको थियो । तालिमको उद्देश्यमाथि प्रकाश पार्दै सञ्चालक सुवेदीले तालिमले सहकारीको प्रभावकारी सञ्चालन, कुशल व्यवस्थापन साथै कानुनी प्रक्रियाहरुबारे जानकार भई विद्यमान नीतिगत जटिलताहरुका सम्बन्धमा बुझेर कार्य गर्न सहज हुने बताउनुभयो । उहाँले आधारभूत साकोस सञ्चालन तालिमले संस्थाका कर्मचारीहरुलाई आन्तरिक रुपमा नियमित गरिरहेको कार्य लाई उत्कृष्ठ रुपमा सम्पादन गर्न सक्ने बनाउन सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो । 

व्यवस्थापनका मुख्य भुमिकामा रहेका व्यक्तित्वहरुको सहभागिता रहेको यस तालिमले हालको समस्यालाई के कसरी व्यवस्थापन गर्न सकिने र कानुनी झन्झटलाई सहज रुपमा कसरी संस्थालाई व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा विशेष अन्तरक्रियात्मक छलफल विधिबाट तालिम सञ्चालन भएको थियो । तालिमको सहजीकरण नेफ्स्कूनका प्राचार्य बल्लभ तिमिल्सिनाले गर्नुभएको थियो । 

तालिम कार्यक्रम अत्यन्त समय सापेक्ष र उत्कृष्ठ रहेको विषयमा सहभागिहरुले सकारात्मक प्रतिक्रियाहरु व्यक्त गर्नुभएको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप