प्रोवेसन कार्यक्रम कार्यान्वयन प्रभावकारिताका सम्बन्धमा छलफल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्रोवेसन कार्यक्रम कार्यान्वयन प्रभावकारिताका सम्बन्धमा छलफल

मोरङ । बचत तथा ऋण सहकारी संस्थाहरुलाई पूर्ण रुपमा व्यवसायिक, पारदर्शी, उत्तरदायी र दीगो बनाउने उद्देश्यसहित नेफ्स्कूनद्वारा प्रवर्द्धित गुणस्तर सुुनिश्चितताको कार्यक्रम पूर्ण तथा व्यावसायिक साकोस विकास (प्रोवेसन) कार्यान्वयन प्रभावकारिताका सम्बन्धमा कार्यक्रममा अभ्यासरत पूर्वका साकोसका नेतृत्व र कार्यान्वयन अधिकरीसँग अन्तरक्रियात्मक छलफल, परामर्श तथा सुझाव संकलनको काम भएको छ । 

संघका सहायक कार्यकारी अधिकृत दुर्गा प्रसाद ढकाल, कार्यक्रम अधिकृत रामकृष्ण भट्टराई सहित कोशी प्रदेश बचत संघका अध्यक्ष हरिप्रसाद सुवेदी, सचिव एकराज निरौला, दुर्गाप्रसाद गौतम, जिल्ला सहकारी संघ मोरङका ले.सु.स. संयोजक दुर्गाप्रसाद गौतम, जिल्ला बचत संघ मोरङका व्यवस्थापक केदारनाथ दुलाल, विभिन्न साकोसबाट उपस्थित पदाधिकारी, सञ्चालक एवं स्तरीकरण कार्यक्रम कार्यान्वयन कार्यदल समितिका प्रतिनिधिहरुको सहभागिता बीच आज छलफलको कार्यक्रम सम्पन्न भएको हो । 

छलफलका क्रममा सहभागी वक्ताहरुले स्तरीकरण कार्यक्रम मार्फत संस्थागत सुदृढीकरण, वित्तीय पारदर्शिता र साकोस गुणस्तर वृद्धिमा सहयोग पुग्न गई सदस्यको संस्थाप्रतिको विश्वास बढाउन मद्दत पुग्ने विचार व्यक्त गर्नुभएको थियो । 

कार्यक्रम जिल्ला बचत संघ मोरङको सभाहलमा गरिएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप