सम्मान तथा पुरस्कारका विधाहरुमा सदस्य सूचना प्रणाली मार्फत विवरण अद्यावधिक गर्न आवद्ध सदस्य संघ संस्थाहरुमा नेफ्स्कूनको अनुरोध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सम्मान तथा पुरस्कारका विधाहरुमा सदस्य सूचना प्रणाली मार्फत विवरण अद्यावधिक गर्न आवद्ध सदस्य संघ संस्थाहरुमा नेफ्स्कूनको अनुरोध

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले आफ्ना सदस्य संघसंस्थाहरूलाई सम्मान तथा पुरस्कारका लागि सूचना प्रणाली मार्फत विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । संघको ३८ औं स्थापना दिवसको अवसरमा राष्ट्रिय र प्रदेशस्तरीय विभिन्न पुरस्कारका लागि सदस्य संघसंस्थाहरूलाई संघको सूचना प्रणालीमा विवरण अद्यावधिक गरी सहभागी हुन अनुरोध गरिएको हो । 

संघले सर्वोत्कृष्ट व्यवस्थापक पुरस्कार, सर्वोत्कृष्ट संस्था सम्मान (राष्ट्रिय र राष्ट्रिय महिला), उत्कृष्ट व्यवस्थापक (प्रदेशस्तरीय), उत्कृष्ट संस्था (प्रदेशस्तरीय) र उत्कृष्ट प्रदेश/जिल्ला संघका लागि छनोट प्रक्रिया अघि बढाएको छ । छनोट प्रक्रिया गैरस्थलगत सुपरिवेक्षण तथा अद्यावधिक तथ्यांकका आधारमा गरिने संघले जनाएको छ ।

पुरस्कारमा सहभागी हुनका लागि २०८१/८२ मा संघमा नविकरण भएको, संघबाट लिएको ऋणको भाखा ननाघेको, अघिल्लो ३ महिनाको मासिक वित्तीय विवरण र २०८२ असारको अपरिस्कृत वित्तीय विवरण सदस्य सूचना प्रणालीमा दाखिला गरेको तथा प्रोफाइलमा सुशासनका सूचकसहित सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र उच्च व्यवस्थापनका कर्मचारीको विवरण अद्यावधिक गरेको हुनुपर्नेछ ।

उक्त विवरणहरू २०८२ श्रावण १५ गतेभित्र सदस्य सूचना प्रणालीमा प्रविष्टि भइसकेको हुनुपर्ने संघले जनाएको छ । संघले सदस्य संघसंस्थाहरूलाई सम्मान तथा पुरस्कारका लागि समयमै विवरण अद्यावधिक गरी सहभागी भई सम्मान पाउने अवसर उपयोग गर्न समेत संघद्वारा आह्वान गरिएको छ ।

संघले श्रावण ३१ गते स्थापनाको ३८औं वर्ष मनाउँदैछ । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१४ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२३ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप