राष्ट्रिय सहकारी महासंघको का.मु. महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
राष्ट्रिय सहकारी महासंघको का.मु. महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त

राष्ट्रिय सहकारी महासंघले रिक्त रहेको महाप्रबन्धक पदमा वरिष्ठ अधिकृत गोपिकृष्ण भण्डारीलाई कायम मुकायम महाप्रबन्धकको रूपमा नियुक्त गरेको छ । नियुक्तिसँगै भण्डारीले शुक्रबार पदभार ग्रहण गर्नुभएको छ । महाप्रबन्धक सुरेश थापाले दिएको राजीनामा साउन १ गतेदेखि लागु हुने गरी महासंघको संचालक समितिले निर्णय गर्दै भण्डारीलाई अधिकतम ६ महिनाका लागि कायमम’कायम महाप्रबन्धको जिम्मेवारी दिने निर्णइ गरेको थियो । महासंघका अध्यक्ष ओमदेवी मल्लले महासंघको कर्मचारी प्रशासन कार्यविधि, २०७५ को दफा १९९१० बमोजिम भण्डारीलाई २०८१ साउन १ गतेदेखि लागू हुने गरी अधिकतम ६ महिनाका लागि यो जिम्मेवारी दिनुभएको हो । 

पदभार ग्रहण समारोहमा महासंघका वरिष्ठ उपाध्यक्ष डिवी बस्नेत, सञ्चालक सदस्यहरू काशीचन्द्र बरार र सुमन नेपाल लगायत अन्य पदाधिकारी तथा कर्मचारीको उपस्थिति थियो । अध्यक्ष मल्लले भण्डारीलाई औपचारिक रूपमा जिम्मेवारीको पत्र हस्तान्तरण गर्दै, नयाँ भूमिकामा सफल कार्यकालको शुभकामना दिनुभयो ।

नवनियुक्त महाप्रबन्धक भण्डारीले संस्थाको व्यवस्थापकीय कार्यदक्षता अभिवृद्धि गर्दै सहकारी क्षेत्रको मजबूतीका लागि आफू प्रतिबद्ध रहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२० घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप