बाबियाखर्क साकोसको 'महिला सदस्य उत्प्रेरणा कार्यक्रम' सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बाबियाखर्क साकोसको 'महिला सदस्य उत्प्रेरणा कार्यक्रम' सञ्चालन

काठमाडौं । बाबियाखर्क बचत तथा ऋण सहकारी संस्था लि. नयाँ आर्थिक वर्ष को शुभारम्भसँगै जोरपाटी सेवा केन्द्र अन्तर्गत महिला सेयर सदस्य लक्षित उत्प्रेरणा कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ ।

५५ जना महिला सदस्यहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा साकोसका आर्थिक गतिबिधिहरु तथा  साकोसले सञ्चालन गरेका क्रमिक प्रकृतिका बचतहरु जस्तै अनिवार्य मासिक बचत, आरोग्य बचत, तीज बिशेष बचत, बाल बचत, दानपुण्य बचत, दीर्घ जीबन बचतका बारेमा जानकारी गराइएको थियो ।

कार्यक्रममा महिला उपसमितिकी संयोजक श्रीभा नेपालले साकोसमा आवद्ध महिला सदस्यहरुलाई सहकारीप्रति अपनत्ववोध र सकारात्मक बनाउने उद्देश्यसहित विगतका वर्षहरु देखि नै यस्ता कार्यक्रमहरु आयोजना गरिँदै आएको बताउनुभयो ।  

सहकारीका सेयर सदस्यहरु नै सहकारीका मालिक हुन् भन्ने कुरा बुझाउन सकेमात्र सदस्यहरु नियमित रुपमा संस्थामा आउने, सहकारीका वित्तीय तथा गैरवित्तिय क्रियाकलापमा जानकार रहने उहाँले बताउनुभयो । 

कार्यक्रममा उपस्थित सेयर सदस्य महिलाहरुले एक आपसमा मेहन्दी लगाएर आत्मियता साटासाट साथै श्रावण महिनाको शुभकामना समेत आदान प्रदान गर्नुभएको थियो ।  

भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

१ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

४ दिन अगाडि

लोकप्रिय
पाठकबाट थप