सिन्धुलीमा सहकारीका महिला सदस्यहरुका लागि ‘बचत खेल’ तालिम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिन्धुलीमा सहकारीका महिला सदस्यहरुका लागि ‘बचत खेल’ तालिम

काठमाडौं । सिन्धुलीमा बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरुमाझ बचत खेल तालिम 'Savings Game' सञ्चालन गरिएको छ । 

सिन्धुली जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजना र German Sparkassentiftung for international cooperation को सहयोगमा साउन ३ र ४ गते सञ्चालन भएको तालिम नेफ्स्कूनको प्राविधिक सहजीकरणमा भएको थियो । 

तालिमको सहजीकरण नेफ्स्कूनका बरिष्ठ अधिकृत कोमलराज अधिकारी र तालिम अधिकृत उमेश कोइरालाले गर्नुभएको थियो । सगरमाथा साकोसको तालिम हलमा सम्पन्न दुई दिवसीय तालिममा कमलामाई महिला साकोस, गुराँस महिला साकोस, सुर्यमुखी महिला साकोस, सन्तोषी महिला साकोस र सगरमाथा महिला साकोसका सदस्यहरुको सहभागिता रहेको थियो । तालिम सिमुलेशन 'खेल माध्यम' विधिबाट गरिएको थियो । 

सदस्यहरुलाई वित्तीय साक्षरताका माध्यबाट जिवनस्तरमा सुधार गर्न सहयोग गर्ने उद्देश्य बचत खेल तालिमको रहेको छ । तालिमले सदस्यहरुको जिवनमा अप्रत्यासित घटना घट्दा सहि निर्णय लिन, पारिवारिक वित्तीय स्थायित्व काम गर्न, जीवनको गुणस्तर वृद्धि गर्न, पारिवारीक बजेट निर्माण तथा कार्यान्वयन गर्न, वर्तमान र भविष्यको आवयश्कता र चाहना पहिचान तथा सन्तुलन गरेर पुरा गर्न सहयोग पुर्याउँदछ ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२१ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२१ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२१ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप