कुशल व्यवस्थापक बन्न ‘सहकारी व्यवस्थापक कोर्ष’: ७औं व्याच सञ्चालनको तयारीमा नेफ्स्कून
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कुशल व्यवस्थापक बन्न ‘सहकारी व्यवस्थापक कोर्ष’: ७औं व्याच सञ्चालनको तयारीमा नेफ्स्कून

काठमाडौं । सहकारी व्यवस्थापक कोर्षमा ७ औं व्याचको  कक्षा सञ्चालन यही आगामी भाद्र पहिलो सातादेखि शुरु हुँदैछ । सहकारी क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गरी सहकारीको कुशल व्यवस्थापन गर्ने उद्देश्यका साथ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) द्वारा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) सँगको सम्बन्धनमा २०७६ सालदेखि यो कोर्ष सञ्चालन गरिएको हो । 

भौतिक र अभौतिक दुवै माध्यमबाट कक्षा सञ्चालन गरिने उक्त कोर्ष ६०० घण्टा अवधिको हुनेछ । आगामी भाद्र महिनाको पहिलो हप्ता देखि कक्षा सञ्चालन हुने गरि सम्पूर्ण तयारी पुरा भएको नेफ्स्कून तालिम केन्द्रले जनाएको छ ।

विभिन्न मोड्युलमा सैद्धान्तिकका साथै व्यावहारिक कक्षा सञ्चालन गरिने यो कोर्षमा सहकारीको इतिहास विकासक्रम, योजना निर्माण, सुशासन, कार्यलय व्यवस्थापन, मानव संसाधन व्यवस्थापन, वित्तिय व्यवस्थापन, प्रविधिको व्यवस्थापन, बस्तु तथा सेवा निर्माण, संस्थाको जोखिम विश्लेषण व्यवस्थापन, प्रतिवेदन तयारी लगायतका विषयवस्तुहरुमा प्रयोगात्मक अभ्यास गराईन्छ । 

नेफ्स्कूनले सुरु गरेको सहकारी व्यवस्थापक कोर्षको पठनपाठनबाट प्रशिक्षार्थीहरुको गुणस्तर प्रमाणीकरण साथसाथै सीप विकास र कार्यशैली विकासको चरणले सफलता हासिल गर्दै गईरहेको छ । सहकारी अभियानमा दक्ष जनशक्ति निर्माणका लागि र सहकारी संस्थाको पेशागत व्यवस्थापनमा भविष्य निर्माण गर्न चाहनेहरुका लागि सहकारी व्यवस्थापक कोर्ष कोशेढुंगा बन्नेछ । 

कोर्षका विशेषताः

  • कुल ६०० घण्टाको कोर्षमध्ये ९६ घण्टा सैद्धान्तिक कक्षा, ३४४ घण्टाको व्यवहारिक कक्षा र १६० घण्टा कार्यगत अभ्यास गर्नुपर्ने व्यवस्था रहेको छ । (८०% व्यवहारिक २०% सैद्धान्तिक )
  • ९६ घण्टाको सैद्धान्तिक कक्षामध्ये १८ घण्टा अर्थात ३ दिनको कक्षालाई भौतिक रुपमा सञ्चालन गरिनेछ । 
  • अभौतिक कक्षा जुम मार्फत विहान ७ः०० बजेदेखि ९ः०० बजेसम्म सञ्चालन गरिनेछ ।
  • ५०४ घण्टाको व्यवहारिक कक्षाका लागि विभिन्न परियोजना कार्यहरु सम्पन्न गर्न लगाई सो को परीक्षण  गरिनेछ ।
     
भर्खरै
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१४ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१४ घण्टा अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

पाठकबाट थप