विभागीय मन्त्री सहित नियामकीय निकायका सरोकारवालाहरुद्वारा नेफ्स्कूनको सुपरिवेक्षण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
विभागीय मन्त्री सहित नियामकीय निकायका सरोकारवालाहरुद्वारा नेफ्स्कूनको सुपरिवेक्षण

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले  नेफ्स्कूनको कार्यालय सुपरिवेक्षण गर्नुभएको छ । मन्त्री अधिकारीले संघको कार्यालय साथै नवनिर्मित  भवनको समेत निरीक्षण गर्नुभएको हो । सो अवसरमा मन्त्रालयका सचिव केदारनाथ शर्मा, राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष डा। खगराज शर्मा, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष श्रीमण गौतम, मन्त्रालयका सहसचिव मदन बस्नेत, विभागका रजिष्ट्रार उमेश ढुंगाना लगायतको उपस्थिति रहेको थियो ।

सुपरिवेक्षणका क्रममा आयोजित एक संक्षिप्त अन्तरक्रियाका क्रममा बोल्दै मन्त्री अधिकारीले नेफ्स्कूनले गत आ।व।मा गरेका सकारात्मक कामहरुको प्रशंसा गर्नुभएको थियो भने चालु आ।व।मा संघ र संघ मातहतका आबद्ध सदस्य संघ संस्थाको सुशासन कायम गर्ने गराउने विषयमा कठोरताका साथ लाग्न मार्गनिर्देशन गर्दै सहकारी अभियानको वृद्धि र विकासमा मन्त्रालय साथसाथै नियामक निकायको पूर्ण साथ समर्थन रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो ।

संघका प्रमुख कार्यकारी अधिकृत डा। शिवजी सापकोटाले नेफ्स्कूनको समग्र वस्तुस्थिति र आगामी कार्यदिशा सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । संक्षिप्त कार्यक्रमको सञ्चालन संघका महासचिव घनश्याम अधिकारीले र स्वागत मन्तव्य सञ्चालक खेम प्रसाद सुवेदीले गर्नुभएको थियो । कार्यक्रमको समापन गर्दै अध्यक्ष चन्द्र प्रसाद ढकालले राज्य र नियामक निकायको पूर्ण साथ समर्थन साथै नीतिगत सहजता भएमा आबद्ध सदस्य संस्थाहरुमा सुशासन कायम गराउन संघ पूर्ण जिम्मेवारी लिन तयार रहेको बताउनुभएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२२ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप