स्वास्थ्य शिविर मार्फत भिमाद साकोसले मनायो स्थापना दिवस
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्वास्थ्य शिविर मार्फत भिमाद साकोसले मनायो स्थापना दिवस

तनहुँ । भिमाद बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १९औं स्थापना दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

शिविरमा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर, रातोपहरा, कास्कीले प्राविधिक सहयोग प्रदान गरेको थियो । सहभागीहरूले  सुगर,प्रेसर ,मुटु रोग ,छाती रोग ,नसा,नाक,कान,घाँटी, महिला तथा प्रसुती रोग ,विदेओं एक्स आदि समस्या लगायतका परीक्षण गराएका थिए ।

कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष काजिमान श्रेष्ठले गर्नु भएको थियो । प्रमुख अतिथि नेफ्स्कून सञ्चालक समितिकी सदस्य कमला देवी गिरी रहनु भएको थियो उहाँले नेफ्स्कूनको परिचय दिंदै सहकारी सिद्धान्त अनुरुप समाजसेवामूलक कार्यक्रम सञ्चालन गरेकोमा भिमाद बचत तथा ऋण सहकारीलाई धन्यवाद व्यक्त गर्नुभयो। त्यस्तै अध्यक्ष श्रेष्ठले स्थापना दिवसको अवसरमा गरिएको यो स्वास्थ्यमूलक पहलले सहकारी संस्थाको सामाजिक उत्तरदायित्वलाई झल्काएको बताउनुभयो ।

सञ्चालन सस्थाका सचिब रामभक्त गैह्रेले गर्नुभयको थियो । स्थानीय समुदायलाई लक्षित गरी सञ्चालन गरिएको उक्त शिविरमा ४९५ जनाले स्वास्थ्य परीक्षण तथा परामर्श सेवाबाट लाभ लिएका थिए ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१० दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१६ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२६ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२४ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३९ दिन अगाडि

पाठकबाट थप