चमेली साकोसमा बचत खेल तालिम सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चमेली साकोसमा बचत खेल तालिम सम्पन्न 

सर्लाही  । चमेली बचत तथा ऋण सहकारी संस्था लि. ईश्वरपुर  ७ ,सर्लाहीको आयोजना र जर्मन स्पार्कसेन्स्टिफ्टुङ्ग (German Sparkassenstiftung) को सहयोग तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को प्राविधिक सहजीकरणमा दुई दिवसीय बचत खेल तालिम भाद्र १६ र १७ गते चमेली साकोसको कार्यालय वयलवास सर्लाहीमा सम्पन्न भएको छ । 

कार्यक्रमको अध्यक्षता साकोसका उपाध्यक्ष प्रमिला देवी थरुनीले व्यानर पढेर उद्घाटन गर्नु भएको कार्यक्रममा बचत खेल तालिमले सहभागीहरूबीच बचत व्यवहार, वित्तीय योजना, र समूह गतिशीलतामा व्यावहारिक अन्तर्दृष्टि प्रदान गर्नुको साथै वित्तीय निर्णय लिन सहजता प्रदान गरेको विश्वास सहभागीहरुले व्यक्त गर्नुभएको थियो । 

तालिमको मुख्य उद्देश्य कर्मचारीहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्नुका साथै उनीहरुलाई व्यवहारिक रूपमा बचत र खर्च व्यवस्थापनका सिप बारे प्रशिक्षण गराई सदस्यहरुलाई सिप हस्तान्तरण गर्न सक्ने बनाउनु हो, कार्यक्रम संचालन उद्यम अधिकृत कमलेश्वर प्रसाद साहले गर्नुभएको थियो भने प्राविधिक सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत प्रकाश अधिकारी र विदुर खड्काले गर्नुभएको तालिममा संचालक र कर्मचारी सहित २५ जनाको सहभागिता रहेको थियो  ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप