सर्लाहीमा पुँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
 सर्लाहीमा पुँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न

सर्लाही । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) सदस्य सेवा कार्यालय सर्लाहीको आयोजनामा भाद्र १७ गते पुँजी पर्याप्तता विश्लेषण तालिम सर्लाहीको हरिवनमा सम्पन्न भएको छ ।

नेफ्स्कूनका सर्लाही सदस्य सेवा कार्यालय व्यवस्थापन उप–समिति सदस्य देव बहादुर सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि सर्लाही जिल्ला बचत संघका अध्यक्ष मन्दिरा आचार्यले गर्नुभएको थियो । 

सर्लाही सदस्य सेवा कार्यालयका व्यवस्थापन उप–समिति सदस्य राज कुमार उप्रेतीले सहभागीहरुलाई स्वागत मन्तव्य सहित स्वागत गर्दै यस तालिमको महत्व र हाल प्राधिकरणले जारि गरेको मापदण्ड अनुसार साकोसहरुलाई व्यवस्थित पार्न यस तालिम महसुस रहिरहेको बेलामा नेफ्स्कूनले तालिम संचालन गराएकोमा खुसि व्यक्त गर्नु भयो ।

सर्लाही, महोत्तरी र रौतहट जिल्लाहरुबाट २६ ओटा साकोसहरुबाट ३३ जनाको सहभागिता रहेको तालिमको सहजीकरण तालिम अधिकृत उमेश कोईरालाले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन सर्लाही सदस्य सेवा कार्यालय प्रमुख संजय कुमार कर्णले गर्नु भएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप