स्क्यान अभिमुखिकरण कार्यक्रम सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्क्यान अभिमुखिकरण कार्यक्रम  सम्पन्न 

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को आयोजनामा सहकारी संस्थाहरूको सुशासन, नियमन र जोखिम व्यवस्थापन सुदृढ गर्न लक्षित निरिक्षण अनुगमन (स्क्यान) अभिमुखिकरण कार्यक्रम तथा सहकारी सिद्धान्त अनुशिक्षण कार्यक्रम काठमाडौंको नयाँ बानेश्वरस्थित नेफ्स्कूनको सभाहलमा संघका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न भएको छ।

सहकारी ऐन २०७४ को दफा २५, ९९ र १०३ अनुसार सहकारी संस्थाहरूमा नियमित निरीक्षण तथा अनुगमन गर्नु पर्ने कानुनी व्यवस्थालाई व्यवहारमा उतार्ने उद्देश्यले सुरु गरिएको स्क्यान कार्यक्रम नेफ्स्कूनको ३८औं स्थापना दिवसका अवसरमा सार्वजनिक गरिएको थियो।

कार्यक्रममा नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत दुर्गा प्रसाद ढकालले स्क्यान कार्यक्रमको उद्देश्य र महत्वबारे जानकारी दिँदै, हामीले ल्याएका सबै कार्यक्रमहरूको मूल उद्देश्य सहकारी संस्थाहरूको आन्तरिक सुधार र जोखिम न्यूनिकरण हो, स्क्यान कार्यक्रम अन्तर्गत जोखिम मूल्यांकन, व्यवस्थापन, गुणस्तर सुनिश्चितता तथा एक्सेस, प्रोबेसन र कब्र्स स्तरीकरण मापदण्ड अपनाइएको उल्लेख गर्नुभयो ।
र संघरसंस्थाहरूको कमजोरी पहिचान गरी आवश्यक सुधारका उपाय अवलम्बन गर्न यो कार्यक्रम एक महत्वपूर्ण उपकरणको रूपमा प्रयोग हुनेछ। साथै, स्क्यानमार्फत स्वनियमन सक्षमता अभिवृद्धि, व्यवस्थापकीय दक्षता विकास र दीगो सहकारी प्रणाली निर्माणमा टेवा पुग्ने बताउनु भयो ।  कार्यक्रम सञ्चालन नेफ्स्कूनका कार्यक्रम अधिकृत शोभिता मैनालीले गर्नुभएको थियो।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप