साकोस अनुगमनमा निरन्तरता, साथै स्क्यान कार्यक्रमको सम्झौता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोस अनुगमनमा निरन्तरता, साथै स्क्यान कार्यक्रमको सम्झौता

नेपाल बचत तथा ऋण केन्दी्रय सहकारी सघं लिमिटेड. (नेफ्स्कून) ले महिला मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पदमपोखारी हटौंडा उपमहानगरपालिका १३ को अनुगमन र स्क्यान कार्यक्रमको सम्झौता कार्य सम्पन्न गरेको छ ।

नेफ्स्कूनको तर्फबाट कार्यक्रम अधिकृत श्यामराजा तिमल्सिना र सदस्य सेवा बिभाग कार्यालय सहायक सुरेन्द्र श्रेष्ठ, महिला मिलनको अध्यक्ष मिना थापा, एक्सेस कार्यदल संयोजक शर्मिला दोङ, सदस्य सकुन्तला बि.क, सदस्य उमा लोप्चन ब्यवस्थापक फुलमाया मुक्तान र कर्मचारीहरुको उपस्थितिमा दुई दिनको स्थलगत अनुगमनको क्रममा  कार्यक्रमको उद्धेश्य सदस्य सहकारी सस्ंथाको समग्र स्तरीकरण, सुशासन तथा दिगोपनामा अभिबृद्धि गर्नु रहेको थियो । उक्त कार्यक्रम अन्तर्गत सस्ंथाको स्तरीकरणका लागि संस्थाको बिभिन्न बिषयहरु जस्तै कर्जा, ब्याजदर, बार्षिक योजना, सम्पति शद्धिकरण निवारण नितिको नियामकिय निकायहरुबाट दिएको निर्देशनको परिपालना, समयानुसार बिनियम संसोधन परिमार्जन गर्नु पर्ने, सस्ंथाको भाखा नाघेको ऋण असुलि, लगायत समग्र आर्थिक अवस्था र सहकारीले उपलब्ध गराएको सेवा सुबिधाको बिषयमा अनुगमन गरी कमी कमजोरीलाई सुधार गर्ने योजना सहित सुपरिवेक्षकबाट दिएको सुझाबहरुलाई संस्थाको पृष्ठपोषण ठान्दै एकसेस कार्यदल र ब्यावस्थापन समक्ष छलफल गरी सुधारउन्मुख हुदै जाने प्रतिबद्धता ब्यक्त गर्दै जाने निर्णय गरी सम्पन्न भएको थियो । 

साथै हालै सुरु गरिएको नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम स्क्यान छोटो समयमा नै प्रभावकारी बन्दै गएको छ । सम्झौतामा नेफ्स्कूनको तर्फबाट कार्यक्रम अधिकृत श्यामराजा तिमल्सिना र सदस्य सेवा बिभाग कार्यालय सहायक सुरेन्द्र श्रेष्ठ,  महिला मिलन साकोसको अध्यक्ष मिना थापा, सचिव शर्मिला दोङ, सदस्य सकुन्तला बि.क, सदस्य उमा लोप्चन ब्यवस्थापक फुलमाया मुक्तानको उपस्थित रहेको थियो । 
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१५ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२४ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप