सहकारी सिद्धान्त अनुशिक्षण तथा स्क्यान अभिमुखीकरण कार्यक्रम  गुल्मिमा सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी सिद्धान्त अनुशिक्षण तथा स्क्यान  अभिमुखीकरण कार्यक्रम  गुल्मिमा सम्पन्न 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को आयोजना र जिल्ला बचत संघ गुल्मिको समन्वय तथा सहयोगमा सहकारी सिद्धान्त अनुशिक्षण तथा स्क्यान कार्यक्रम अभिमुखीकरण कार्यक्रम असोज २६ गते गुल्मी तम्घास, गुल्मी यूनाईटेड साकोसको सभाहलमा सम्पन्न भएको छ ।

जिल्ला वचत संघ गुल्मीका अध्यक्ष श्याम कुमार पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेफ्स्कून अध्यक्ष, चन्द्र प्रसाद ढकालले गर्नुभएको थियो । सहभागिहरूबाट उठेका प्रश्नहरूको सम्बोधन गर्दै वर्तमान सहकारी कानुनको कार्यान्वयनको अवस्था प्रभावकारी हुँदै गएको र वर्तमान अवस्थामा सहकारी क्षेत्रमा देखिएका चूनौतिहरुको अवसरका सम्भावनाहरु रहेको कुरा वताउनुभएको थियो । साथै अध्यक्ष ढकालले सहकारी भित्रका अभियान कर्मिहरुले हरेकले आफुलाई करेक्सन गर्नु पर्ने ठाउँमा करेक्सन गरेर जानुपर्ने वताउनु भएको थियो । सदस्य संस्थाहरुले एम आई एसमा नियमित रुपमा प्रतिवेदन पठाई आफ्नो संस्थाको जोखिम मापन गर्ने र आफ्नो साकोसलाई कमजोर हुनबाट जोगाउन (स्क्यान) नियमित निरिक्षण तथा अनुगमन कार्यक्रममा आवद्ध हुन आग्रह गर्नुभएको थियो । 

नेफ्स्कून बरिष्ठ अधिकृत कोमल राज अधिकारीले सहकारीको मर्म, मुल्य र सिद्धान्तहरुको व्यवहारिक प्रयोग, नेफ्स्कूनको आगामि कार्यदिशा र स्क्यान कार्यक्रमको विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो भने व्यवस्थापन का.सहायक पुजा अग्रहरीले गर्नुभएको थियो । 

जिल्ला बचत संघका अध्यक्ष श्यामकुमार पाण्डेले आफ्ना सदस्यहरुको वचतको सुरक्षा र संस्थालाई दिगो बनाउनका लागि स्क्यान कार्यक्रम प्रभावकारी रहेको कुरा राख्नुभएको थियो ।  ४० जना सहभागी रहेको उक्त कार्यक्रममा गुल्मी यूनाईटेडका अध्यक्ष, रामप्रसाद पन्थीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप