झापामा साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला सम्पन्न ..
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
झापामा साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला  सम्पन्न ..

झापा । नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) सदस्य सेवा कार्यालय झापाको आयोजनामा एक दिवशिय साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला भापाको विर्तामोडमा असोज २९ गते सम्पन्न भएको छ । 

नेफ्स्कूनका महासचिव घनश्याम अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेफ्स्कूनद्वारा सहकारी संस्थाहरुको पारदर्शिता, उत्तरदायित्व, सदस्यहितको सुनिश्चितता, जोखिम न्यूनीकरण र सुशासन तथा दिगोपनामा अभिबृद्धिका लागी सहकारी संस्थाहरुमा स्थलगत अनुगमन प्रभाबकारी रुपमा अघि बढाइएको छ । संस्थाको स्तरीकरणका लागि बिभिन्न बिषयहरु जस्तैः बचत, ऋण, ब्याजदर, बार्षिक योजना, सम्पति शद्धिकरण निवारण नितिको पालना, नियामकिय निकायहरुबाट दिएको निर्देशनको परिपालना, संस्थाको भाखा नाघेको ऋण असुली, पुँजी प्रर्याप्तता अनुपात लगायत समग्र आर्थिक अवस्था र सहकारीले सदस्यहरुलाई उपलब्ध गराउने सेवा सुविधाको बिषयमा छलफल भएको थियो । 
 
कार्यक्रमको स्वागत मन्तव्य तथा कार्यक्रमको औचित्यका सम्बन्धमा  नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटाले २०६३ सालबाट सुरुवात गरिएको साकोस गुणस्तर सुनिश्चितता कार्यक्रम   एक्सेस,प्रोबेसन लगाएतका स्तरिकरण कार्यको थालनिलाई संस्थागत  गर्नको लागि नयाँ अनुगमन निरिक्षणको कार्यक्रम स्क्यान अव सबै  साकोसहरुमा अनिवार्य गर्नको लागि संघको सञ्चालक बाट निति तथा कार्यक्रम र कार्यविधि निर्माण गरि सुरुवात गरिएको छ । राज्यको नियामकिय निकायबाट वित्तीय सहकारीलाई कानुन सम्मत ढंगबाट सुशासन पारदर्शि र मर्यादित बनाउनको लागि कानून बनाई मापदण्ड कार्यान्वयनमा ल्याएको परिवेशमा क्षमता पुगेका साकोसले वित्तिय परिक्षण गराउन सक्ने गरि यो कार्यक्रम ल्याएको स्क्यान कार्यक्रम अन्तर्गत प्रोवेसन कार्यक्रममा आबद्ध भएका साकोसको समग्र कानुनी जोखिम, वित्तीय जोखिम, ऋण जोखिम, तरलता जोखिम र सञ्चालन तथा सुशासन जोखिममा न्यूनीकरण गर्ने भएकाले चाडै  स्क्यान कार्यक्रममा जोडिन आग्रह समेत गरिएको थियो ।

कार्यक्रमको पहिलो उद्घाटन सत्रको समापन कार्यक्रममा अध्यक्षता गर्नुभएका नेफ्स्कूनका महासचिव घनश्याम अधिकारीले अब निरन्तर वित्तीय प्रयोगशालामा अभ्यास गर्न खुट्टा कमाइयो भने बिस्तारै साकोसहरु खुम्चिदै जानुपर्ने भएकोले स्तरीकरणका कार्यक्रममा जोडिने तर्फ विशेष ध्यान दिन आग्रह गर्नु भएको थियो । कार्यक्रममा झापा जिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष उपेन्द्र ओली, जिल्ला बचत संघ झापाकी महिला उपाध्यक्ष चन्द्र कुमारी खड्का भट्टराई , जिल्ला बचत संघ मोरङका सचिव जीवन बस्नेत साकोसबाट व्यवस्थापक,ऋण अधिकृत,तथा ऋण उपसमितिका पदाधिकारीहरु गरी ६२ संस्थाबाट १२२ जनाको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण संघका वरिष्ठ अधिकृत भरत न्यौपाने र कार्यक्रम अधिकृत महेश बराल र सञ्चालन झापा सदस्य सेवा कार्यालयका व्यवसाय अधिकृत इन्चार्ज पवन घिमिरेले गर्नुभएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप