साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला बनेपामा....
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला बनेपामा....

बनेपा । नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को आयोजनामा एक दिवशिय साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला बनेपा,काभ्रेमा असोज २९ गते सम्पन्न भएको छ । 

नेफ्स्कूनका कोषाध्यक्ष दिपक थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा दिप प्रज्वलन द्धारा उद्घाटन गरी स्क्यान कार्यक्रममा जोडिन सबै सहकारीहरूलाई आग्रह गर्दै वि। सं। २०६३ सालबाट सुरुवात गरिएको साकोस गुणस्तर सुनिश्चितता कार्यक्रम  Access, probation लगाएतका स्तरिकरण कार्यको थालनिलाई संस्थागत  गर्नको लागि नयाँ अनुगमन निरिक्षणको कार्यक्रम स्क्यान अव सबै साकोसहरुमा अनिवार्य गर्नको लागि संघको सञ्चालक बाट निति तथा कार्यक्रम र कार्यविधी निर्माण गरि सुरुवात गरिएको छ । राज्यको नियामकिय निकायबाट वित्तीय सहकारीलाई कानुन सम्मत ढंगबाट सुशासन पारदर्शि र मर्यादित बनाउनको लागि कानून बनाई मापदण्ड कार्यान्वयनमा ल्याएको परिवेशमा क्षमता पुगेका साकोसले वित्तिय परिक्षण गराउन सक्ने गरि यो कार्यक्रम ल्याएको जानकारी गराउनु भएको थियो ।  

कार्यक्रम सहजिकरण का लागि नेफ्स्कून सहायक कार्यकारी अधिकृत दुर्गा ढकाल, कार्यक्रम अधिकृत सन्दिपराज ढकाल र राजन सुवेदीले साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला प्रस्ट पार्दै समुदायमा आधारित वचत तथा ऋण सहकारी संस्था लि। मा सदस्यहरूले बचत गर्छन् र आवश्यक परे ऋण लिन सक्छन् सहकारी संस्थामा वित्तीय, व्यवस्थापकीय, सञ्चालन सम्बन्धी विभिन्न जोखिमहरू हुन्छन् (जस्तै ऋण नफर्किने,आन्तरिक भ्रष्टाचार वा दुव्र्यवहार,प्राकृतिक विपद् वा प्रणालीगत जोखिम,कानुनी वा नियामकीय जोखिम,ती सबै जोखिमलाई पहिचान गर्ने, मूल्याङ्कन गरी कम गर्ने वा नियन्त्रण गर्ने प्रक्रिया नै जोखिम व्यवस्थापन हो । जोखिम मूल्यांकन गर्ने तरिका,आन्तरिक नियन्त्रण प्रणाली कर्जा व्यवस्थापन रणनीति,साइबर सुरक्षा र डिजिटल प्रणाली जोखिम,नियामक निकायका मापदण्ड (जस्तैः नेफ्स्कून र नेपाल राष्ट्र बैंकका नियम) जोखिम न्यूनीकरणका उपायहरूका बारेमा विस्तृतमा स्क्यानले सबै खाले जोखिमहरू व्यवस्थापन गर्न कार्यक्रममा आबद्व हुनै पर्ने र आबद्ध भएपछि सहज हुने कुराहरू बताउँदै स्क्यान कार्यक्रमको उद्धेश्य, महत्व, स्क्यानमा कसरी आबद्ध हुने र सबै सहकारी संस्थाको जिम्मा नेफ्स्कूनले लिने प्रतिबद्धता व्यक्त भएको छ ।

सञ्चालन नेफ्स्कून सदस्य सेवा कार्यालय बनेपाका प्रमुख सुर्य प्रसाद तिमल्सिनाले गरेको कार्यक्रमको समापन सहायक कार्यकारी अधिकृत गणेश तिमल्सिनाले गर्नुभएको थियो ।
 
भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप