सञ्चालकहरूको क्षमता अभिवृद्धि तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सञ्चालकहरूको क्षमता अभिवृद्धि तालिम सम्पन्न

बुटबल । लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवल ४ राम मन्दिर लाइन रुपन्देही द्वारा सञ्चालक तथा समिति सदस्यहरूको क्षमता विकास गर्ने उद्देश्यले कार्तिक २१ गतेदेखि २४ गतेसम्म सञ्चालित भएको “सञ्चालक क्षमता अभिवृद्धि तालिम” एक विशेष कार्यक्रमका बीच कार्तिक २४ गते तानसेन पाल्पामा सम्पन्न भएको छ ।

तालिममा कुल १४ जना सञ्चालक तथा समिति सदस्यहरू र कर्मचारीहरुको सहभागिता रहेको थियो । तालिममा बचत तथा ऋण सहकारीको सुशासन, नीति तथा निर्णय प्रक्रिया, वित्तीय व्यवस्थापन, सदस्य सेवा, पारदर्शिता तथा सञ्चालकहरुको काम कर्तव्य र अधिकारहरु लगाएतका संस्था सञ्चालन प्रक्रियाहरुको महत्वपूर्ण विषयहरू समेटिएको थियो ।

समापन समारोहका प्रमुख व्यक्तित्व तथा संस्थाका निवर्तमान अध्यक्ष एवम् संरक्षक महेश्वर प्रसाद श्रेष्ठले सहकारी संस्थाको दिगो विकासका लागि सक्षम नेतृत्व, पारदर्शिता र उत्तरदायित्वपूर्ण कार्यशैली आवश्यक रहेको उल्लेख गर्दै तालिमबाट सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो ।
संस्थाका अध्यक्ष त्रिविक्रम श्रेष्ठ ले तालिम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गर्दै सहकारीलाई सदस्यमैत्री, सेवा उन्मुख र सुदृढ बनाउन संस्थाले निरन्तर क्षमता विकासका गतिविधिहरू अगाडि बढाइरहने प्रतिबद्धता व्यक्त गर्दै तालिममा सिकेका विषयहरु र कार्य योजना संस्थामा लागु गर्ने प्रतिवद्धता व्यक्त्त गर्नुभयको थियो ।

तालिम कार्यक्रमको सहजीकरण नेफ्स्कूनका विभागीय प्रमुख दुर्गा प्रसाद ढकाल र तालिम अधिकृत उमेश कोइरालाले गर्नुभएको थियो ।

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१७ घण्टा अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

१ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१७ घण्टा अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

पाठकबाट थप