झापा स्थित पुर्वीद्वार साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
झापा स्थित पुर्वीद्वार साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

झापा। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड नेफ्स्कून द्वारा संचालित नियमित निरिक्षण तथा अनुगमन कार्यक्रम अन्तर्गत पूर्वीद्धार बचत तथा ऋण सहकारी संस्था लिमिटेड, मेचिनगर–१०, झापाको स्थलगत सुपरिवेक्षण कार्तिक २६ गते सम्पन्न भएको छ।

नेफ्स्कूनका कार्यक्रम अधिकृत महेश वरालले सहजीकरण र संस्थाको संचालक समिति, प्रोबेशन कार्यदल तथा ब्यबस्थापनको उपस्थितिमा गरिएको स्थलगत निरीक्षणमा संस्थागत सुदृढीकरण, वित्तीय पारदर्शिता, सुशासन, सदस्य हित सुनिश्चितता, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीका पक्षहरूमा विशेष ध्यान दिइएको थियो। 

सुपरिवेक्षणका क्रममा सहकारी संस्थाको सदस्यता व्यवस्थापन, लेखा परीक्षण, वित्तीय विवरण, सम्पत्ति व्यवस्थापन, एम.आइ.एस. अद्यावधिक, शुसासन तथा शासन प्रणाली लगायतका विषयहरूमा मूल्यांकन गरी सुधारका लागि सिफारिसहरू पेश गरिएको छ।

अनुगमन टोलीले संस्थाको नियमावली, कर्जा तथा बचत कार्यक्रम, ब्याजदर, लेखा प्रणाली, सम्पत्ति शुद्धिकरण निवारण नीति, नियामक निकायका निर्देशनको कार्यान्वयन, तथा भाखा नाघेका ऋण असुलीको अवस्था समेत समीक्षा गरेको छ। समीक्षाको क्रममा सहकारीको समग्र कार्यप्रणाली अध्ययन गरी संस्थागत सुधारका लागि विभिन्न व्यावहारिक सुझाव र सिफारिसहरू प्रस्तुत गरिएको छ। साथै, अघिल्ला अनुगमनमा दिइएका सुझावहरूलाई प्रोबेशन कार्यदलमा विस्तृत छलफल गरी सञ्चालक समितिमा पेस गरी कार्यान्वयन गर्न सिफारिस गरिएको छ।

संस्थाले यस्ता अनुगमन तथा सुपरिवेक्षण कार्यक्रमहरूले सहकारीहरूको कार्यदक्षता, पारदर्शिता, सुशासन र जोखिम न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको जनाएको छ ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप