झापा स्थित स्वर्णलक्ष्मी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
झापा स्थित स्वर्णलक्ष्मी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

झापा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड नेफ्स्कूनले मंसिर १ र २ गते नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम अन्तर्गत स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, दमक ६, झापाको  स्थलगत सुपरिवेक्षण मंसिर २ गते सम्पन्न गरेको छ। 

सुपरिवेक्षणमा सहकारी संस्थाको सदस्यता व्यवस्थापन, वित्तीय विवरण, लेखा परीक्षण, सम्पत्ति व्यवस्थापन,एमआईएस अद्यावधिक, सुशासन प्रणाली र ऋण व्यवस्थापन लगायतका पक्षहरूको मूल्यांकन गरी सुधारका लागि सिफारिसहरू प्रस्तुत गरिएको छ। सुपरिवेक्षणका क्रममा संस्थागत सुदृढीकरण, वित्तीय पारदर्शिता, सुशासन, सदस्य हित संरक्षण, जोखिम व्यवस्थापन, र आन्तरिक नियन्त्रण प्रणालीका विषयमा विशेष ध्यान दिइएको थियो। सुपरीबेक्षणका क्रममा सहकारीको विनियम, कार्यविधि, नियमावली, कर्जा तथा बचत कार्यक्रम, ब्याजदर, सम्पत्ति शुद्धिकरण निवारण नीति , नियामक निकायका निर्देशनहरूको पालना, साथै भाखा नाघेका ऋण असुलीको अवस्था समेत मूल्यांकन गरेको थियो।

नेफ्स्कूनका तर्फबाट कार्यक्रम अधिकृत महेश वराल, संस्थाको तर्फबाट संचालक समितिका अध्यक्ष,उपाध्यक्ष, संचालक सदस्य, व्यवस्थापक लगाएत उच्च व्यवस्थापन तहका कर्मचारीहरुको सहभागीता रहेको थियो ।

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

११ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप